चितवन सेरोफेरो

अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
-न्युजभित्तो

भरतपुर, ५ फागुन । भरतपुर महानगरपालिका वडा नं. १०, हाकिमचोकमा रहेको अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । स्कूलले बिहीबार विशेष कार्यक्रम गरी दिवस मनाएको हो । कार्यक्रमको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल प्रमुख अतिथि...

सरकारी बेवास्ताले चित्रवन रंगशाला वर्षाैदेखि अलपत्र
-न्युजभित्तो

चितवन,५ फागुन। सरकारी बेवास्ताका कारण भरतपुर महानगरपालिका–२० स्थित निर्माणाधिन राष्ट्रियस्तरको चित्रवन फुटबल रंगशाला अलपत्र परेको छ। रंगशालामा हालसम्म करिब १२०० मिटर मात्रै पक्कि पर्खाल निर्माण सम्पन्न भएको छ। साविक चित्रवन नगरपालिका हुँदा चित्रवन युवा तथा खेलकुद विकास समितिको पहलमा राष्ट्रिय...

कार्यसम्पादन मूल्यांकनमा ६ महानगर मध्ये भरतपुर महानगरपालिका पहिलो
-न्युजभित्तो

चितवन, ५  फागुन । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष (आव २०८०/८१) का लागि वित्तीय समानीकरण अनुदान सिफारिस...

माडीमा ५० जना कृषकलाई पुष्प खेती सम्बन्धी तालिम
-न्युजभित्तो

माडी, ४ फागुन। सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको आयोजना र कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको सहआयोजनामा पुष्प खेती सम्बन्धी एक दिने तालिम आज बिहीबार माडीमा सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि माडी नगरपालिकाका नगरप्रमुख तारा...

जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार
-न्युजभित्तो

चितवन,४ फागुन । जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार भयको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय...

नारायणी किनारमा ‘सि बिच’ मोडलको तटबन्धको काम सुरु
-न्युजभित्तो

चितवन,४ फागुन ।  भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सि बिच’ मोडलको तटबन्धको काम सुरु भएको छ । नदी किनारको ६५० मिटरको दुरीमा सिढि र चौतारीसहितको तटबन्धको काम सुरु भएको हो । त्यसको लागि आठ मिटरको ‘पाइल’ गाड्ने काम...

चितवन–२ मा चैत २० गते उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता
-न्युजभित्तो

चितवन, ३ फागुन । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा...

चितवनमा बिगत ६ महिनामा २० पटक खाद्य बजार अनुगमन
-न्युजभित्तो

चितवन, ३ फागुन ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले बिगत ६ महिनामा २० पटक खाद्य बजारको अनुगमन गरेको छ । कार्यालयले सार्वजनिक गरेको अर्ध वार्षिक प्रगति विवरणमा प्रथम त्रैमासिकमा १० वटा र दोस्रो त्रैमासिकमा १० वटा खाद्य...

सांसद ढकालद्वारा कृषि अनुदानमा चरम भ्रष्टाचार भएको भन्दै छानबिनको माग
-न्युजभित्तो

चितवन,३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कृषि अनुदान वितरणमा चरम भ्रष्टाचार हुने गरेको भन्दै भष्टाचार बिरुद्ध सोही विषयबाट छानबिन अगाडि बढाउनुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद ढकालले किसानका मल बीउका समस्याहरूका प्रत्येक...

नारायणी नदी संरक्षणका लागि गैँडाकोट घोषणापत्र जारी
-न्युजभित्तो

चितवन,३ फागुन । नारायणी नदी संरक्षणका लागि १२ बुँदे गैँडाकोट घोषणापत्र जारी गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा दुई दिनसम्म चलेको ‘नारायणी नदी सम्मेलन–२०२३’ मा छलफल भएका विषयलाई समेटेर घोषणापत्र जारी गरिएको हो । ग्रिन पिक्सेलका परामर्शकता वासुदेव न्यौपानेले...