चितवन सेरोफेरो

सांसद श्रेष्ठले अनुशासन आयोगमा बुझाए स्पष्टिकरणको जवाफ
-न्युजभित्तो

काठमाण्डौं,२८ चैत । अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको अनुशासन आयोगलाई लिखित स्पष्टीकरण पठाएका छन् । आयोगले दिएको २४ घन्टाको समय नघाएर हिजो राति अबेर उनले स्पष्टीकरण दिएका हुन् । स्रोतका अनुसार श्रेष्ठले सार्वजनिक अडि‌ओमा...

रवि लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा बुझाए स्पष्टिकरणको जवाफ
-न्युजभित्तो

चितवन,२८ चैत । चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोधेको स्पष्टिकरणको जवाफ पेश गरेका छन् । लामिछानेले खामबन्दी गरेर पठाएको स्पष्टिकरणको जवाफलाई कार्यालयले सोमबार निर्वाचन आयोगमा पठाएको छ । ‘उहाँले सोमबार स्पष्टिकरणको जवाफ पठाउनुभएको...

रवि लामिछानेले आफूलाई चुनाव हराउने अभियानका क्रममा अडियो सार्वजनिक भएको बताए
-न्युजभित्तो

चितवन,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई चुनाव हराउने अभियानका क्रममा अडियो सार्वजनिक भएको भन्दै त्यसले कुनै फरक नपार्ने बताएका छन् । उनले भ्रष्टाचारविरुद्धको आफ्नो अभियान जारी रहेको बताउँदै पार्टीभित्रका जो कोही भए पनि कारबाही हुने बताए...

नारायणकाजी श्रेष्ठले आयातित तकारीको विषादी परीक्षण गर्ने निर्णय फिर्ता नभयको बताय
-न्युजभित्तो

चितवन,२७ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयातित तकारीको विषादी परीक्षण गर्ने निर्णय मन्त्रिपरिषद्ले फिर्ता लिएको भनेर गलत प्रचार भएको बताएका छन् । आयातित तरकारीको विषादी परीक्षण नगर्ने भनेर मन्त्रिपरिषदले निर्णय नगरेको उनको भनाइ छ । प्रेस सेन्टर चितवनले आज...

वैशाख १० मा हुने प्रतिनिधिसभा उपनिर्वाचनको सरगर्मी बढ्दै
-न्युजभित्तो

चितवन,,२६ चैत । चितवनमा वैशाख १० मा हुने प्रतिनिधिसभा उपनिर्वाचनको सरगर्मी बढ्दै गइरहेको छ । उम्मेदवारी दिएका मुख्य दलका उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएसँगै सरगर्मी बढेको हो । अघिल्लो निर्वाचनमा भन्दा दलहरुले फरक खालको रणनीति अपनाइरहेका छन् । एमाले र कांग्रेस आफ्ना...

भरतपुर अस्पतालमा सेवा पाउन सास्ती
-न्युजभित्तो

चितवन,२४ चैत । भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरङ्ग सेवामा रुमलिइरहनुभएको छ । आज बहिरङ्ग विभागमा भेटिनुभएका उहाँले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुः ख पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “लाइन बसेर टिकट काटेर...

चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह
-न्युजभित्तो

चितवन,२४ चैत। जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। आज सूचना जारी गर्दै कार्यालयले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो। वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा हुने...

चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु
-न्युजभित्तो

चितवन, २४ चैत । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका...

चितवन–२ मा दुई जनाले लिए उम्मेदवारी फिर्ता
-न्युजभित्तो

चितवन,२३ चैत । चितवन क्षेत्र नं.२ मा उम्मेदवारी दिएका २४ जना मध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आज दिउँसोसम्मा उम्मेदवारी फिर्ता लिने समय दिइएकोमा दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले...

चितवन २ मा २४ जनाकै उम्मेदवारी कायम
-न्युजभित्तो

चितवन,२३ चैत । बैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनको लागि २४ जनाकै उमेदवारी कायम भएको छ । चैत २० गते उमेदवारी दिएका उमेदवारको विरोधमा चैत २१ गते उजुरी दिने समय थियो । उमेदवार रवि लामिछाने...