चितवन सेरोफेरो

चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चालाई प्रकृतिमा छाडियो
-न्युजभित्तो

चितवन,३१ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चालाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो । निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर...

नारायणगढ–मुग्लिन सडक खण्डमा ढिडोसहितको नेपाली खाना खुवाउने ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट’
-न्युजभित्तो

चितवन, २९ वैशाख । मुग्लिन–नारायणगढ सडक टिपिकल नेपाली खाना सहित ढिडो खुवाउने गरी सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट सञ्चालनमा आएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ पाँच किलो स्थित राजमार्गसँगै रेष्टुरेण्ट सञ्चालनमा आएको हो । यो राजमार्ग हुँदै यात्रा...

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई बच्चा मृत भेटिए
-न्युजभित्तो

चितवन,२८ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत फेला परेका छन् ।  निकुञ्जले दिएको जानकारी अनुसार वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो । खाग नपलाएको गैंडाको बच्चाको १२...

कृषि विश्वविद्यालयमा अखिल क्रान्तिकारीले लगायो ताला
-न्युजभित्तो

चितवन,२८ वैशाख ।चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका स्थानमा तालावन्दी गरेको हो । विभिन्न पाँच सुत्रिय माग पेश गदै २ महिना अगाडि...

प्रेस युनियन चितवनमा पदाधिकारी र सदस्य निर्विरोध, अध्यक्षमा मतदान हुँदै
-न्युजभित्तो

चितवन, २७ वैशाख । नेपाल प्रेस युनियन चितवनको आज भईरहेको नवौं अधिवेशनमा अध्यक्ष बाहेकका पदमा निर्विरोध भएको छ । अध्यक्षमा अनिल ढकाल र सूर्यप्रसाद अधिकारीबीच मतदान भईरहेको हो । निर्विरोध निर्वाचित हुनेमा महिला उपाध्यक्ष सिन्धु ढकाल, खुल्ला उपाध्यक्ष प्रस्ताव सुवेदी,...

चितवनका कवि, लेखक तथा कलाकारहरु भोलि देशमा फैलिएको भ्रष्टचारको सञ्जाल तोड्न सडकमा उत्रने
-न्युजभित्तो

चितवन,२७ वैशाख। चितवनका कवि, लेखक तथा कलाकारहरु भोलि देशमा फैलिएको भ्रष्टचारको सञ्जाल तोड्न सडकमा उत्रने भएका छन् । देशव्यापीरुपमा भ्रष्टचार र कुशासनको विरुद्ध जनलहर देखिएपछि त्यसलाई अझ सशक्त बनाउन चितवनका कवि, लेखक र कलाकारहरु सडकमा उत्रन लागेका हुन् । भोलि बिहीबार...

प्रेस चौतारीको भवन निर्माणार्थ सहयोग जुट्ने क्रम जारी, एमाले चितवनले दियो एक लाख बढी
-न्युजभित्तो

चितवन, २६ बैशाख । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नेकपा (एमाले) चितवनले आर्थिक सहयोग गरेको छ ।  एमाले जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई आज १ लाख १ हजार...

नौ महिनामा सवा दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरे
-न्युजभित्तो

चितवन,२६ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा झन्डै सवा दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार यस आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म २ लाख २१ हजार...

चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुःखी छु: रवि लामिछाने
-न्युजभित्तो

चितवन, २४ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनका सफल व्यवसायी शंकर कँडेलको मृत्युपछि आफू उनको परिवारसँग निरन्तर संवादमा रहेको बताएका छन् । प्रशासनसँग पनि निरन्तर समन्वयमा रहेको उनले उल्लेख गरेका छन् । अनुसन्धानमा कुनै कमी नहोस्...

चितवनमा सात वर्षमा ३० बाघ मरे
-न्युजभित्तो

चितवन, २३ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । आर्थिक वर्ष २०७२र०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये...