चितवन सेरोफेरो

चितवन २ : राजनीतिक दलबाटै निर्वाचन आचारसंहिता उल्लंघन
-न्युजभित्तो

चितवन,२१ चैत । आगामी बैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदै छ । त्यसको लागि सोमबार मनोनयन दर्ताको काम सम्पन्न भएको छ । चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका मुख्य राजनीतिक दलबाटै आचारसंहिता उल्लंघन भएको छ।...

कविता: भोट युवा नेता राम न्यौपानेलाई नै किन
-न्युजभित्तो

– विष्णु अधिकारी बेला आयो चितवनमा उप–निर्वाचनमा जाने चितवनको युवा नेता राम प्रसादलाइ छान्ने ।  सबै जना प्रतिस्पर्धी भन्दा उनी माथी सूर्य चिन्ह छानीछानी छाप हान्नु साथी  ।  जाल झेल के के गर्छन तेस्मा लाग्नु हुन्न सूर्य घोजावाहक नेताको साथ छोड्नु हुन्न  ।  राजनीतिमा त्याग, वलिदान...

चितवन २ मा ठूला तीन दल सहित २४ जनाले गरे उम्मेदवारी दर्ता
-न्युजभित्तो

चितवन, २० चैत । चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन ठूला दल सहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १२ जना स्वतन्त्र र नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी सहित १२...

चैत २० गते २ बजे पार्टी कार्यालयमा जम्मा हुन नेता कार्यकर्ताहरुलाई एमाले चितवनको अनुरोध
-न्युजभित्तो

चितवन, १९ चैत । नेकपा एमाले चितवनले चैत २० गते जिल्ला पार्टी कार्यालयमा जम्मा हुन पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेको छ । एमाले चितवनका सचिव प्रकाश खनाल शैलेसले आज एक सूचना प्रकाशित गरी दिउँसो २ बजे पार्टी...

चितवन: घरमै सुत्केरी हुँदा चेपाङ महिलाको मृत्यु
-न्युजभित्तो

चितवन,१९ चैत। चितवन जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ।  शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए। “दुई पटक गर्भ परीक्षण गर्न स्वास्थ्य...

चितवनमा ७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई कांग्रेसकोआममाफी
-न्युजभित्तो

चितवन,१९ चैत । नेपाली कांग्रेसले चितवन, बारा र तनहुँमा ७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई आममाफी दिएको छ । सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले वैशाख १० को उपचुनावलाई ध्यान दिँदै बागी, विद्रोही उठेका, प्रस्तावक, समर्थक बसेका नेताहरूको कारबाही...

चितवन २ : उपनिर्वाचनको लागि उमेदवारहरु चुनावी प्रचारमा लागे
-न्युजभित्तो

चितवन,१९ चैत । चितवन क्षेत्र नं २ मा बैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि उमेदवारहरु चुनावी प्रचारमा लागेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनको लागि चैत २० गते मनोनयन दर्ताको समय तोकेको छ । चितवन २ मा प्रतिनिधि सभा सदस्यको...

चितवन २ मा नेकपा (एमाले)बाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने
-न्युजभित्तो

चितवन,१७ चैत । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं.२ मा नेकपा (एमाले)बाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने पक्का भएको छ । एमाले क्षेत्रीय कमिटीले न्यौपानेको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । जिल्ला कमिटीको आज...

रेनु दाहालद्धारा बाईपास सडकमा वृक्षरोपण
-न्युजभित्तो

चितवन,१७ चैत । भरतपुरको बाईपास रोड अन्र्तगतको विशालचोकदेखि मालपोतचोकसम्मको डिभाईडरमा वृक्षरोपण गरिएको छ । शुक्रबार वृक्षरोपण कार्यक्रमको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले वृक्षरोपण गर्नुभयो । सो क्रममा बोल्दै महागनर प्रमुख दाहालले भरतपुरका बनेका सयौ किलोमिटर सडकलाई सौन्र्दयकरणलाई प्राथामिकतामा...

चितवन–२ को अन्तिम मतदाता नामावली सार्वजनिक
-न्युजभित्तो

चितवन,१७ चैत । निर्वाचन आयोगले आगामी बैशाख १० गते उपनिर्वाचन हुने चितवन–२ सहित तीन वटै निर्वाचन क्षेत्रको बिहीवार अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार चितवन–२ मा १ लाख २४ हजार ६९५, बारा–२ मा १ लाख ५...