चितवन सेरोफेरो

चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु
-न्युजभित्तो

 चितवन,१ वैशाख। चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु भएको छ । साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं. २९ को चौकीडाँडाबाट सुरु भएको हो । चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ...

नयाँ वर्षको पहिलो दिन पवित्र धार्मिक स्थल देवघाटमा स्नान गर्नेको भिड
-न्युजभित्तो

चितवन,१ वैशाख। नयाँ वर्ष २०८० सालको पहिलो दिन आज पवित्र धार्मिक स्थल देवघाटमा स्नान गर्नेको भिड लागेको छ । बैशाख संक्रान्तिको अवसर पारेर त्रिशुली र कालिगण्डकीको संगमस्थल देवघाटधामको वेणीमा स्नान गर्ने धर्मावलम्बीको भिड लागेको हो । देवघाटको वेणीमा स्नान गर्नाले...

कोरोनाको संक्रमण बढ्दै गएपछि चितवन कारागारमा उच्च सर्तकता
-न्युजभित्तो

चितवन,३० चैत । कोरोनाको संक्रमण बढ्दै गएपछि चितवन कारागारमा उच्च सर्तकता अपनाइएको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको कारागारमा कोरोनाको जोखिम बढेसँगै उच्च सतर्कता अपनाइएको हो । स्वास्थ्य कार्यालय चितवनको बुधबारको तथ्यांक हेर्दा चितवनमा ९ जना संक्रमित आइसोलेसनमा...

लामिछाने भने: पैसाको कारोबार भएको छैन, डिल गरेको अडियो आएको हो
-न्युजभित्तो

काठमाडौं,३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको लेनदेन नभएको बताएका छन्। बिहीबार तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको लेनदेन...

घण्टीलाई नमस्कार गर्नुस्, सूर्यमा भोट हाल्नुस्ः एमाले उम्मेदवार न्यौपाने
-न्युजभित्तो

चितवन, २९ चैत । चितवन – २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार राम न्यौपानेले घण्टीलाई नमस्कार गर्दै सूर्यमा भोट हाल्न आग्रह गर्नुभएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा आज भएको घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले आफूले सबैको...

चितवनमा एकैदिन दुई गैंडाको मृत्यु
-न्युजभित्तो

चितवन,२९ चैत। चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैंडाको मृत्यु भएको छ । यही चैत २७ गते सोमबार चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत मर्दी घोल स्थित निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदिको भङ्गालो क्षेत्र र निकुञ्जको बगइ माडी सेक्टर...

भरतपुर महानगरमा शिक्षा, स्वास्थ्य, पर्यटन र अन्य क्षेत्रमा चिनियाँ राजदूत चेन सोङसँग सहयोगको प्रस्ताव
-न्युजभित्तो

चितवन,२९ चैत। भरतपुर महानगरपालिकी मेयर रेनु दाहालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । भरतपुरमा बुधबार भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा...

इमान बेच्नेहरूका लागि रास्वपाको ढोका बन्द रहन्छः रवि लामिछाने
-न्युजभित्तो

चितवन,२९चैत्र। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका बन्द रहने बताएका छन्। चितवनको इच्छाकामनामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले इमान बिक्रीमा राख्नेहरू आफ्नै पार्टीभित्रका र हिजो आफूसँगै हिँडेकाहरू भएपनि पार्टीको ढोका बन्द...

टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी
-न्युजभित्तो

चितवन,२९ चैत। चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको हो ।  आगो...

ज्येष्ठ नागरिकको आशिर्वाद लिँदै, गुनासो सुन्दै चितवन २ का उम्मेदवार न्यौपाने
-न्युजभित्तो

चितवन, २९ चैत । आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ का नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने ज्येष्ठ नागरिकको आशिर्वाद दिँदै मतदाताका गुनासो सुन्दै घरदैलो गरेका छन् । न्यौपानेले निर्वाचनको प्रसारप्रसारका क्रममा मतदाताको टोल तथा विभिन्न...