चितवन सेरोफेरो

चितवन क्षेत्र नं २ मा मतदान हुन केहि दिनमात्रै बाँकी, अझै विकासको एजेण्डा स्पष्ट छैनन्
-न्युजभित्तो

चितवन,४ वैशाख । चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुन अब ६ दिन मात्रै बाँकी छ । मतदानको अघिल्लो दुई दिन मौन अवधि हुने भएकाले उम्मेदवार तथा दलहरुले उपनिर्वाचनको प्रचारप्रसार गर्न पाउने समय चार दिन मात्रै बाँकी छ ।...

रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते
-न्युजभित्तो

चितवन,४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेका गाडी चालक घरको तेस्रो तलाबाट खसेर गम्भिर घाइते भएका छन् । आज बिहान करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका–११ स्थित लामिछानेको घरको छतबाट खस्दा...

केन्द्रीय नेताहरुसहित मत माग्दै जनताको घरदैलोमा जीतनारायण श्रेष्ठ
-न्युजभित्तो

चितवन, ३ वैशाख । चितवन क्षेत्र नम्बर २ का गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ केन्द्रीय नेताहरु सहित मत माग्दै जनताको घरदैलोमा पुग्नु भएको छ । आज (आईतबार) भरतपुर महानगरपालिका वडा नम्बर १२ मा उहाँले घरदैलो कार्यक्रम गर्नुभएको...

जनताले गुनासो गर्नै नपर्ने गरी काम गर्छु : एमाले उम्मेदवार न्यौपाने
-न्युजभित्तो

चितवन, ३ चैत । नेकपा (एमाले) बाट चितवन २ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जितेर गएपछि जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने बताउनुभएको छ । आफूले जनताको पक्षमा काम गर्ने उल्लेख गर्दै मतदातालाई गुनासो गर्ने ठाउँ नै नदिने बताउनुभएको...

चितवन २ : आक्रामक एमाले, लयमा काँग्रेस, रक्षात्मक रवि
-न्युजभित्तो

पूर्ण शर्मा चितवन, ३ वैशाख । यहि बैशाख १० गते चितवन क्षेत्र २ मा उप निर्वाचन हुँदैछ । २०८९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९ हजार २६४ मत प्राप्त गरी यो क्षेत्रमा विजयी हुनुभएको...

चितवनमा कोरोनाका कारण ६४ वर्षीय पुरुषको मृत्यु
-न्युजभित्तो

चितवन,३ वैशाख। जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई चैत ३०...

ढकालले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरे
-न्युजभित्तो

चितवन,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका छन् । आतइबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका हुन्...

आज कांग्रेस महामन्त्री गगनकुमार थापा चितवन आउँदै
-न्युजभित्तो

चितवन,३ वैशाख। चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको...

रविले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्राश्चित गरेर बस्नुपर्ने हो : योगेश भट्टराई
-न्युजभित्तो

चितवन, ३ वैशाख । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले रवि लामिछानेले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्रायश्चित गरेर बस्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सभ्य समाजमा...

महासंघ अध्यक्ष अधिकारी ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित
-न्युजभित्तो

चितवन, २ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारी संविधान दिवस २०७९ का अवसरमा प्रदान गरिएको ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित हुनुभएको छ । नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान...