चितवन सेरोफेरो
चितवन, १० वैशाख । चितवन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचमा ६२ दशमलब ७७ प्रतिशत मत खसेको छ । दुई वटा मतदान केन्द्रमा केहीबेर रोकिएपनि समग्रमा जिल्लाको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । मतदानका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर...
चितवन, १० वैशाख । चितवन क्षेत्र नं. २ का दुईवटा केन्द्रमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको...
चितवन, १० बैशाख । चितवनको भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना...
चितवन, १० वैशाख । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो पक्षमा सकारात्मक माहोल रहेको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको उनको भनाइ छ । उपनिर्वाचनमा...
चितवन, १० वैशाख । चितवनको-२ को मतगणना भरतपुर-१० स्थित प्रदर्शनी केन्द्रमा हुने छ। मतगणना हुने ठाउँमा फलामे तारबार गरिएको छ । साँझ ५ बजे मतदान सकिएपछि मतपत्र संकलन गरेर आजै रातिबाट मतगणना सुरू हुने छ । त्यस्तै आज चितवन-२, बारा-२, र...
चितवन, १० वैशाख । उपनिर्वाचन हुने चितवन २, बारा २ र तनहुँ १ मा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । चितवन २ मा मतदान गर्नका लागि मतदाताहरु बिहानैदेखि मतदान स्थलमा पुगेर लाइन लागेका थिए । निर्वाचन आयोगका अनुसार बिहान ७...
चितवन, ९ वैशाख । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका छन् । सबै निर्वाचन केन्द्रमा कर्मचारी...
चितवन, वैशाख ९– उपनिर्वाचनको मतदानको दिन भोलि चितवन क्षेत्र नं २ भर एम्बुलेन्स र दमकल बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चितवन २ मा पर्ने राजमार्गसहितका सबै सडकमा अनुमति लिन...
चितवन,८ वैशाख। वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ को उपनिर्वाचनका लागि यस क्षेत्रमा स्थानीय रुटका सवारी साधान आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै लामो दुरीका सवारी साधन बाहेक अन्य...
काठमाडौँ,७ बैशाख। चितवन २ का एमाले उम्मेदवार राम न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षीमाथि सुन्नै नसक्ने गरी गालीको बौछार गर्नेले सभ्य समाज निर्माण गर्न नसक्ने बताएका छन् । उपचुनाव प्रचारको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै उनले विपक्षीमाथि...














