पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा न्युजभित्तो/८ जेष्ठ २०८०, सोमबार १८:३९ चितवन, ८ जेठ । सुख्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडक खण्डमा सञ्चालनमा आएको छ । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक ४ः५५ बजेदेखि नियमित सञ्चालनमा आएको छ । (सांकेतिक तस्वीर) तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
चितवन, ८ जेठ । सुख्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडक खण्डमा सञ्चालनमा आएको छ । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक ४ः५५ बजेदेखि नियमित सञ्चालनमा आएको छ ।
(सांकेतिक तस्वीर)