चितवन सेरोफेरो
चितवन, ९ साउन । प्रेस चौतारी नेपाल चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीले चौतारीको कार्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले दिवंगत छोरा रजत सुवेदीको स्मृतिमा सो रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा (एमाले) जिल्ला कार्यालय चितवनमा आज...
चितवन, ९ श्रावण। नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन...
चितवन, ८ साउन । लामो समयपछि अण्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन् । उनीहरु लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य थिए । पछिल्लो समय अण्डाको मूल्य बढेसँगै किसानले लागत मूल्य पाउन थालेका हुन् । विगतमा...
चितवन,८ साउन । प्रसुती गृह चलाउन लायन्स क्लब अफ नारायणगढ चित्रवनले लिएको सार्वजनिक जग्गामा बालकुमारी कलेजले नर्सिङ कक्षा सञ्चालन गरेपछि भरतपुर महानगरपालिकाले खाली गराएको छ । आज (आइतबार) नगरप्रहरी र सुरक्षाकर्मीसहित पुगेको महानगरपालिकाको टोलीले भरतपुर महानगरपालिका ३ स्थित नगरबनमा बनेको भवन...
नवलपुर,८ साउन । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना...
चितवन,८ साउन। गत आर्थिक वर्ष २०७९र८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँचरपाँच जना र हात्तीको आक्रमणबाट दुई जना रहेका छन् । मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले राहत...
चितवन,७ साउन । घरबाट हराएको ११ वर्षपछि चितवनबाट कञ्चनपुर फर्किएकी ४५ वर्षीय दिपा रोकायालाई परिवार र गाउँलेले भव्य स्वागत गरेका छन् । धनगढीबाट हराएकी उनलाई मानव सेवा आश्रम चितवनबाट परिवारले घरमा लगेर स्वागत गरेको हो । दिपाको आगमनलाई लिएर शनिबार कञ्चनपुरको...
चितवन, ७ साउन । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रोटरी क्लब अफ रत्ननगरको संयुक्त आयोजनामा शनिबार निःशुल्क बृहत् मुटुरोग शिविर सम्पन्न भयो । नेपाल माविको प्राङ्गणमा भएको शिविरमा ५१७ जनाले सेवा लिएका हुन् । सेवा लिने मध्ये...
चितवन,७ साउन। बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रु...
चितवन,७ साउन। चितवनको भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ११ मा निजी तथा सामुदायिक विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको छ । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको आइतबार बिहान बसेको बैठकले छात्रवृत्तिका लागि २८३ जना विद्यार्थी छनोट गरेको...













