चितवन सेरोफेरो

घरवहाल कर घरधनीसँग लिन व्यवसायीको भरतपुर महानगरलाई दवाव
-न्युजभित्तो

चितवन, १४ मंसिर । चितवनका विभिन्न क्षेत्रमा व्यवसाय गर्ने व्यवासयीहरुलाई घरधनीले घरवहाल कर तिर्न लगाएको कुरा कसैका सामू पनि छिपेको छैन । अहिलेसम्म घरबहाल कर आफैँले तिर्दै आइरहेका व्यवसायीहरुले घरबहाल कर घरधनीसँग लिनुपर्ने भन्दै दवाव बढाउन थालेका छन् । उद्योग...

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ: नेत्री राणा
-न्युजभित्तो

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताउनुभएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालले आज यहाँ...

चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ
-न्युजभित्तो

चितवन, १४ मंसिर । चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। मुकाम चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो। गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने...

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य
-न्युजभित्तो

काठमाण्डौं १३ मंसिर । उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य मनोनित हुनु भएको छ। आज महोत्तरीमा सम्पन्न पार्टीको बैठकले उहाँलाई केन्द्रीय सदस्य मनोनित गरेको सभापति रवि लामिछानेका स्वकिय सचिव प्रकाश...

कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी
-न्युजभित्तो

चितवन, १२ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालय ९एएफयु० मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार...

शम्भु सुवेदीको फार्ममा एक किलो बढीका ड्रागन
-न्युजभित्तो

चितवन, ११ मङ्सिर । भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीको कृषि फार्ममा एउटै ड्रागन फल एक किलो ६४ ग्रामको फलेको छ । यहाँ कृषि फार्म सञ्चालन गर्दै आएका सुवेदीले पहिलो पटक यति ठूलो फलेको बताउनुभयो । आइतबार साँझ आफ्नो फार्ममा फल...

चितवनमा चार महिनामा सवारी दुर्घटनाबाट २३ को मृत्यु
-न्युजभित्तो

चितवन, ११ मंसिर । जिल्लामा पछिल्लो चार महिनामा सवारी दुर्घटनामा परी २३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको चार महिनामा जिल्लामा भएका ८८ दुर्घटनामा उनीहरुले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा २१...

चितवन आएर सभापति देउवाले भनेः गणतन्त्रको विकल्प छैन
-न्युजभित्तो

चितवन, ११ मंसिर । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।” उहाँले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ...

मनकामना केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिँदै
-न्युजभित्तो

चितवन, १० मंसिर । मनकामना केबलकार २६ वर्षमा प्रवेश गरेको अवसरमा केबलकार प्रविधिलाई स्तरोन्नति गरिने भएको छ । २५ वर्षअघि सेवा सुरु गरेको मनकामना दर्शन प्रालिले केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने सञ्चालक राजेशबाबु श्रेष्ठले बताएका हुन् । सञ्चालक श्रेष्ठका अनुसार कम्पनीको...

चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटना
-न्युजभित्तो

चितवन, १० मङ्सिर । जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन । दर्ता भएका...