चितवन सेरोफेरो

व्यवहारिक शिक्षालाई जोड दिँदै शारदा माविको बाँझो जमिनमा तोरी खेती
-न्युजभित्तो

भरतपुर, २८ मंसिर । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित शारदा माध्यामिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ । विद्यालयको करिब तीन बिघा जमिनमा तोरी खेती गरिएको हो । अहिले विद्यालय ओरपरको क्षेत्रमा तोरी फुलेर ढकमक्क छ । विद्यायलको जग्गा...

चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारीको अभाव
-न्युजभित्तो

चितवन, २७ मंसिर । दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यक्षेत्र ९फिल्ड०मा खटिने कर्मचारी अभाव हुँदा संरक्षणमा समस्या देखिएको छ । फिल्डमा खटिने जनशक्ति दरबन्दी भन्दा आधा कम छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार...

नारायणगढ–मुग्लिन सडक खण्ड : थप ८ पुल सञ्चालनमा ल्याउने तयारी
-न्युजभित्तो

चितवन, २७ मंसिर। नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई...

इन्जिनियर बनेका चेपाङ समुदायका होमराज गाउँको सेवामा
-न्युजभित्तो

भरतपुर, २७ मङ्सिर । चेपाङ समुदाय शिक्षाको क्षेत्रमा अन्य समुदायभन्दा पछाडि छन् । उच्च शिक्षाका साथै डाक्टर, इन्जिनियर जस्ता विषय अध्ययन गर्ने व्यक्ति पाउनै मुस्किल हुन्छ । पछिल्लो समय यस समुदायका केही व्यक्ति उच्च शिक्षा अध्ययन गरेर प्रतिष्ठित जागिरमार्फत...

मन्त्री बस्नेतले भने- चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ
-न्युजभित्तो

चितवन, २५ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताउनुभयो । चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य...

आज बालाचतुर्दशी, शतबीज छर्ने भक्तजनको भीड
-न्युजभित्तो

चितवन, २५ मङ्सिर । आज बालाचतुर्दशीको दिन देवघाटधाममा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ । देवघाट क्षेत्र विकास समितिले यसबर्ष शतबीज छर्न आइतबारदेखि नै ठूलो संख्यामा भक्तजन देवघाट आएको जनाएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर...

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै
-न्युजभित्तो

चितवन, २४ मंसिर । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने भएको छ । वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियोकलर जडान गरेर निगरानी गर्न लागेको हो । विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहारअघिबाट...

एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु, अर्का शिक्षक पौडेल घाइते
-न्युजभित्तो

चितवन, २४ मंसिर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दुई जनाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजे माडी नगरपालिका १ बरुवा स्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प...

भिरमा लटरम्म सुन्तला फलाउँदै देवघाटका किसान
-न्युजभित्तो

भरतपुर, २२ मङ्सिर । कृषिमा प्रशस्त सम्भावना रहेको देवघाट गाउँपालिकाका बासिन्दा अहिले फलफूल र पशुपालनतर्फ आकर्षित भएका छन् । देवघाटमा अधिकांश पहाडी भू–भाग छ । बाँदर खेल्ने पहाडका भीरपाखामा यहाँका किसानले भिरालो जमिनलाई पनि उपयोगमा ल्याएर कृषि व्यावसाय गरिरहेका...

नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा
-न्युजभित्तो

नवलपुर, २१ मंसिर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको...