चितवन सेरोफेरो

चितवनको माडीमा चक्रशिला स्थापना
-न्युजभित्तो

चितवन, १० मंसिर । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला...

नाटा रनिङशिल्ड चितवन सेकेन्डरी स्कुललाई
-न्युजभित्तो

भरतपुर ८ मङ्सिर । होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा जिल्ला स्तरीय नाटा अन्तर मावि रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता शुक्रबार होली भिजन पब्लिक स्कुल भरतपुर ४ यज्ञपुरीमा सम्पन्न भएको छ । ७० औं राष्ट्रिय क्षयरोग दिवसको अवसरमा आयोजना गरिएको...

बाघको आक्रमणबाट एक पुरुषको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ८ मंसिर । नक्कली शैक्षिक प्रमाणपत्र किनेका गुल्मीका एक स्वास्थ्यकर्मी अख्तियारको फन्दामा परेका छन्। भारतबाट शैक्षिक योग्यताको प्रमाण पत्र किनेर सेवा सुरु गरेको भन्दै गुल्मीको मालिका गाउँपालिका, वडा नं ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब देवबहादुर महताराविरुद्ध...

दूधको मूल्य घट्दा जिल्लाका किसान चिन्तित
-न्युजभित्तो

चितवन, ६ मंसिर । रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर खानुहुन्थ्यो । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उहाँले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चारवटा गाई थपेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई...

चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले
-न्युजभित्तो

चितवन, ४ मंसिर । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन् । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन...

चाडपर्वमा सौराहासहित विभिन्न पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुइँचो
-न्युजभित्तो

चितवन, ४ मंसिर । कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । पहिलेपहिले नेपालीको घुम्ने ‘कल्चर’ नै थिएनभन्दा पनि हुन्छ । पछिल्लो समय नेपालीको घुम्ने संस्कार विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा आन्तरिक...

चितवनमा पाटेबाघ मृत फेला
-न्युजभित्तो

चितवन, ४ मङ्सिर । चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका २७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो । अन्दाजी छरसात वर्षको पोथी बाघ मृत भेटिएको चितवन...

गैँडा मारिएको घटनाः छानबिन टोली चितवनमा
-न्युजभित्तो

चितवन, ४ मंसिर । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्यसम्मिलित...

चितवनमा कर सप्ताहमा सचेतनामूलक कार्यक्रम
-न्युजभित्तो

चितवन, ३ मंसिर । आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव सङ्कलन गरिएको हो । कार्यालयका...

नारायणी नदीमा छठको तयारी
-न्युजभित्तो

भरतपुर (चितवन), १ मङ्सिर । चितवनको नारायणी नदीमा छठ पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समिति नारायणगढले छठ पूजाका लागि घाट सम्याउने, सरसफाइ गर्ने र टेन्ट निर्माण गरिरहेको छ । समितिका उपाध्यक्ष राजेशबाबु गुप्ताका अनुसार यस वर्ष व्रतालुहरुको...