चितवन सेरोफेरो
चितवन, १ मङ्सिर । दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा तस्करले धरापमा पारेर मारेका छन् । दुवै गैँडा खाल्टोमा परेर मरेका हुन् । विगत लामो समयदेखि तस्करले खाल्टो खनेर गैँडा धरापमा पारेका थिएनन् । करिव बीस...
चितवन, २६ कात्तिक । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ‘एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण एवं सवलीकरण कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । प्रदेशका चिकित्सक नभएका अस्पतालमा चिकित्सकीय सेवा दिने र भएका ठाउँमा चिकित्सक थप गरी सेवा प्रभावकारी बनाउने उद्देश्यले...
चितवन, कात्तिक २६ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प प्रभावितलाई राहत वितरण गरेको छ । एक्सपर्ट एजुकेशनको सामाजिक संस्था एक्सपर्ट फाउण्डेशनमार्फत भूकम्प प्रभावितलाई ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो । एक्सपर्ट...
चितवन,२४ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको छ । दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजातिलाई लक्षित गर्दै निकुञ्जका विभिन्न क्षेत्रमा विभिन्न दातृ संस्थाहरुको सहयोगमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको हो । तराई भूपरिधि कार्यक्रमको सहयोगमा...
भरतपुर, २४ कात्तिक । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका(२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । तिहारका लागि...
चितवन, २२ कात्तिक । मनकामना देवी र सोहदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनुहँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । चार धामलाई एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि स्थानीय अगुवाहरुले...
चितवन,२२ कात्तिक । भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुंगे धाराको औपचारिक उद्घाटन गरिएको छ । देवघाट जाने बाटोमा रहेको सो कलात्मक ढुंगे धाराको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गरेकी हुन् । देवघाटधाम आउने तिर्थालु तथा...
चितवन, २२ कात्तिक । तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरुमा अनुगमन गरेको छ । गृहमन्त्रालयको परिपत्र अनुसार कार्यालयले बजारमा रहेका ठूला व्यवसायीको गोदाममा अनुगमन गरेको हो । कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी...
चितवन, २१ कात्तिक । फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको रु एक सय र फूलको प्रतिकिलो रु पाँच सय तय गरेको हो । निर्धारित गरिएको...
भरतपुर, २१ कार्तिक । एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको तेस्रो संस्करण सुरु भएको छ । विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्टले युवा तथा बालबालिकाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले स्पिकिङ च्याम्प आयोजना गर्न लागेको हो। सोमबार भरपुरमा पत्रकार सम्मेलन मार्फत इभेन्टले...














