चितवन सेरोफेरो

चितवनमा चरा गणना सुरु
-न्युजभित्तो

चितवन, २२ पुस । चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो । सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट...

आर्थिक पत्रकारिता पुरस्कारबाट अधिकारी सम्मानित
-न्युजभित्तो

चितवन, २१ पुस । आर्थिक पत्रकारिता पुरस्कारबाट सूर्यप्रसाद अधिकारी सम्मानित हुनु भएको छ । उद्योग बाणिज्य संघ चितवनको ५७ औं बार्षिक साधारण सभा तथा अविधेशन उद्घाटन समारोहमा नगद ५१ हजार रुपैयाँ सहित अधिकारी सम्मानित हुनु भएको हो । अधिकारीले चितवन...

पुस २८ देखि माघ १० गतेसम्म खैरहनीमा खिचरा महोत्सव, तयारी तीव्र
-न्युजभित्तो

खैरहनी (चितवन) । पूर्वी चितवनको खैरहनी नगरपालिकामा नवौं खिचरा महोत्सवको तयारीलाई तीब्र पारिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी–५, गौचरनमा यही पुस २८ देखि माघ १० गते सम्म महोत्सव हुने भएको हो । माघी पर्वको...

चितवनका पत्रकार अधिकारी र ढुङ्गाना सम्मानित
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । विगत लामो समयदेखि पोल्ट्री क्षेत्रको विकास र प्रबद्र्धनका लागि योगदान पु¥याएको भन्दै राससकर्मी नारायण अधिकारी र नारायण ढुङ्गानालाई सम्मान गरिएको छ । नेपाल ह्याचरी उद्योग संघलेको १७औँ साधारणसभा तथा अधिवेशनका क्रममा उहाँहरुलाई नगद पुरस्कारसहित सम्मान...

भरतपुरको दुई ठाउँबाट प्याराग्लाइडिङ गर्न सकिने
-न्युजभित्तो

चितवन, २० पुस । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानका रुपमा लिइएको भरतपुरमा अब दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ । गत वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक उद्घाटन गर्नुभएको भरतपुरको हिमालयन फन्टियर्स प्याराग्लाइडिङको व्यावसायिक उडान बर्खा लागेसँगै स्थगन गरिएको...

उवासंघ चितवनमा पन्तका प्रतिवद्दताः व्यवसायीको सुरक्षा, लगानीमैत्री वातावरण
-न्युजभित्तो

चितवन । उद्योग बाणिज्य संघ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनका अध्यक्षका उम्मेदवार सिरिष पन्तले विगतमा आफ्नो पहलमा भएका कार्यसहित चुनावी प्रतिवद्दता सार्वजनिक गरेका छन् । अध्यक्ष उम्मेदवार पन्तले उद्योग बाणिज्य संघ चितवनमा उपाध्यक्ष हुँदा गरेका कार्यहरु र...

उवासंघ चितवनको अधिवेशनः सुमन श्रेष्ठ समूहको २९ बुँदे प्रतिबद्धता
-न्युजभित्तो

चितवन। उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारणसभा एवं अधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष पदमा उम्मेदवारी दिएका सुमनकुमार श्रेष्ठको समूहले २९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । पुस २१ र २३ गते हुने साधारणसभाबाट निर्वाचित हुने नयाँ कार्यसमितिका लागि उम्मेदवारी...

कुखुराका चल्लाले मूल्य नपाएपछि चल्न सकेनन् ह्याचरी उद्योग
-न्युजभित्तो

चितवन, १९ पुस । कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् । नेपालमा दर्ता भएका तीन सय ७० वटा ह्याचरी उद्योगमध्ये हाल ५३ वटामात्रै...

नारायणी तटबन्धको काम रोकिँदा बनेका संरचना बगाउने चिन्ता
-न्युजभित्तो

चितवन, १९ पुस । नारायणी नदीमा तटबन्ध निर्माण थालिएसँगै स्थानीयवासीमा बाढीको भयबाट मुक्त हुने आशा पलाएको थियो । बोलपत्र आह्वान गरेर काम थालिएसँगै बजेट अभावका कारण रोकिँदा गत वर्ष बनेका संरचनासमेत बगाउने चिन्ता उनीहरूमा बढेको हो । उक्त नदीको चितवन...

सौराहामा बढे चिनियाँ र भारतीय पर्यटक
-न्युजभित्तो

भरतपुर, १८ पुस, । प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले...