भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन अघि निकालिएको र्याली (तस्बीरहरु)
न्युजभित्तो/१८ फाल्गुन २०८०, शुक्रबार १३:०७
‘घुमौँ भरतपुर’ भन्ने नारासहित आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन अघि भरतपुरका विभिन्न स्थानबाट विविध झाँकीसहित र्याली निकालिएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागिएको भ्रमण वर्षको दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।