चितवन सेरोफेरो
चितवन, १८ पुस । पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो...
चितवन, १७ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने कामले गति लिएको छ । यसअघि विस्फोटको विकल्प नरहेको भन्दै भत्काउन रोकिएकामा अन्तिम विकल्पका रुपमा पुनः भत्काउन थालिएको थियो । यही पुस ७ गतेदेखि दुईतर्फी सडक बन्द गरेर...
चितवन, १७ पुस । एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो । यस वर्ष ‘कुखुराको...
चितवन, १६ पुस । भरतपुर महानगरपालिकाले नगर प्रहरी नायब उपरीक्षकसहित २८ जनालाई दर्जयानी चिन्ह प्रदान गरेको छ । आज भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय प्रमुख नरेन्द्रकुमार रानाले २८ जना नगर प्रहरीलाई संयुक्तरुपमा दर्जयानी प्रदान...
मुग्लिन, १६ पुस । चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो...
चितवन, १५ पुस । चितवनमा पुस १७ गते विविध कार्यक्रम गरेर पोल्ट्री दिवस मनाइने भएको छ । विसं २०१७ साल पुस १७ गते सुरु भएको पोल्ट्री व्यवसायको स्मरणमा नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा यस वर्ष ११ औं राष्ट्रिय पोल्ट्री दिवस...
चितवन, १५ पुस । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको...
तिलक रिमाल कालिका (चितवन), १३ पुस । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई ‘धामीको मन्त्र’ जस्तो भएको बताउनु भएको छ । चितवनको कालिका नगरपालिकामा आज...
चितवन, १२ पुस । ‘अरु भन्छन् संसार हेर्न अर्को देश जानुपर्छ, तर म भन्छु संसार मलाई हेर्न आयो’ यो भनाइ हो पर्या–पर्यटन क्षेत्रमा ३२ वर्ष बिताउनुभएका प्रकाश न्यौपानेको । काठमाडौँको विद्यार्थी जीवनमा रहेका न्यौपाने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकोमा जागिर...
भरतपुर, १२ पुस । भरतपुरको ऐतिहासिकस्थल कविलासपुरगढी जीर्णोद्वारको पर्खाइमा छ । सेन राजाको शासनकालमा निर्माण भएको यो गढी विसं १८३६ सम्म गृष्मकालीन राजधानी थियो । गढीको तत्कालीन अवस्थाको भग्नावशेष छ । तर संरक्षण नहुँदा ऐतिहासिक तथ्य र प्रमाण नष्ट...











