सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मञ्चमा देखिएको एकता देश रुपान्तरणमा पनि देखियोस्: रवि लामिछाने


  •    न्युजभित्तो/१८ फाल्गुन २०८०, शुक्रबार १६:०४ 
  • चितवन, १८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले मञ्चमा देखिएको शीर्ष नेताहरुको एकता देश रुपान्तरणमा पनि देखिनुपर्ने बताएका छन् ।

    भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लामिछानेले मञ्चमा देखिएका सबै दलका शीर्ष नेताहरुलाई संकेत गर्दै यो एकता देशको रुपान्तरणमा पनि देखिनुपर्ने बताएका हुन् । उनले भने, ‘मञ्चमा देखिएको कम देख्ने दृश्य हो । त्यो भन्दा राम्रो दृश्य बन्न सकोस् । राष्ट्रिय मुद्दामा एक बन्न सकौं । भविष्यका पूर्वप्रधानमन्त्रीहरु र भविष्यका प्रधानमन्त्रीहरु मञ्चमा हुनुहुन्छ । शक्ति यता छ । यहाँको शक्तिले जनताको त्यहाँको शक्तिलाई चिन्नेछ तब देशले मुहार फेर्नेछ । ’

    लामिछानेले आफू भ्रमण वर्षको सफलताको लागि उपस्थित भएको बताए । उनले भरतपुर महानगरमा भएका राम्रा कामको आफूले प्रशंसा गर्ने बताए । उनले भने, ‘भरतपुर भ्रमणको लागि देश र विदेशका सबैलाई आव्हान गर्न चाहन्छु । सिंगो साथ, सहयोग का लागि भूमिका निर्वाह गर्न तयार छु ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.