चितवन सेरोफेरो

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन अघि निकालिएको र्‍याली (तस्बीरहरु)
-न्युजभित्तो

‘घुमौँ भरतपुर’ भन्ने नारासहित आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन अघि भरतपुरका विभिन्न स्थानबाट विविध झाँकीसहित र्‍याली निकालिएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागिएको भ्रमण वर्षको दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको...

दर्ता नभएका भिटामिन र फूड सप्लिमेन्ट सिफारिस नगर्न चिकित्सकलाई चेतावनी
-न्युजभित्तो

चितवन, १८ फागुन । औषधि व्यवस्था विभागमा दर्ता नभएका भिटामिन र फूड सप्लिमेन्टहरु किन्न विरामीलाई सिफारिस नगर्न भरतपुर अस्पतालले चिकित्सकहरुलाई चेतावनी दिएको छ । चिकित्सकहरुलाई कुनै पनि बिरामीलाई यस्ता सप्लिमेन्टहरु सिफारिस गरेर किन्न बाध्य नपार्न सूचना नै जारी गरेको छ । अस्पतालका...

प्रधानमन्त्री प्रचण्डले गरे भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन
-न्युजभित्तो

चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भरतपुर महानगरपालिका ११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा बनेको आँखा अस्पतालको प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान एक समारोहका बीच उद्घाटन गरेका हुन् । भरतपुर...

सरकारले सहयोग गरे नेपाली औषधि विदेश निर्यात गर्न सक्छौँ: एपोन मार्केटिङ संयोजक दिपेश प्रधान
-न्युजभित्तो

काठमाण्डौं, १७ फागुन । नेपाल औषधि उत्पादक संघको आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो...

विद्यालय बन्द नगरी भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन महानगरको आग्रह
-न्युजभित्तो

चितवन, १७ फागुन । भरतपुरका सामुदायिक र संस्थागत विद्यालयलाई विद्यालय बन्द नगरी भोलि शुक्रबार हुने भ्रमण वर्षको उद्घाटन शत्रमा सहभागी हुन  महानगरले निर्देशन दिएको छ । भरतपुरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र प्रसाद पौडेलले आज पत्र लेख्दै विद्यालय बन्द नगरी...

भरतपुर भ्रमण वर्षको उद्घाटनका लागि प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री आउँदै
-न्युजभित्तो

चितवन, १७ फागुन । भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को भोलि औपचारीक रुपमा उद्घाटन गरिँदै छ । नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री...

भरतपुर भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन कांग्रेस सभापति देउवा आउने
-न्युजभित्तो

चितवन, १७ फागुन । भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को भोलि औपचारीक रुपमा उद्घाटन गरिँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण वर्षको औपचारीक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त...

नेपाल फर्मा एक्स्पो सरकारका लागि महत्वपूर्ण : स्वास्थ्य सचिव डा. पोखरेल
-न्युजभित्तो

काठमाडौँ, १६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले चितवनमा हुन लागेकाे नेपाल फर्मा एक्स्पो–२०२४ सरकारका लागि महत्वपूर्ण हुने बताएका छन् । उनले एक्स्पोमा नेपालका फर्मास्युटिकल कम्पनीहरुले आफ्नो उत्पादनहरु सर्वसाधारणलाई देखाउन् र नेपालमा औषधिमा के प्रगति...

ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल सञ्चालनमा
-न्युजभित्तो

चितवन, १६ फागुन । बिजुलीको पोल ढलेर लाग्दा एक जनाको मृत्यु भएको छ । हिजो (मंगलबार) दिउँसो साढे १ बजे मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा एक जना वडा सदस्यको मृत्यु भएको हो। बकैया गाउँपालिका ७ मानदमारस्थित आफ्नै घर अगाडि हिँडिरहँदा...

औषधि उद्योगले मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्‍याउँदै
-न्युजभित्तो

शरद् शर्मा काठमाडौँ, १५ फागुन । नेपाल औषधिमा आत्मनिर्भरतातर्फ अग्रसर उन्मुख देखिन थालेको छ । ३० वर्षअगाडि नेपाली बजारमा नगन्य रुपमा नेपाली औषधि देखिन्थ्यो भने अहिले त्यो बढेर गएको छ । यसले गर्दा मुलुकको औषधि बजारमा नेपाली औषधिले ५० प्रतिशतको...