चितवन सेरोफेरो

प्रधानमन्त्री दाहालद्वारा भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन
-न्युजभित्तो

चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर भ्रमण वर्ष २०२४ को आज नारायणी नदी किनारमा औपचारिक उद्घाटन गर्नुभएको छ । सो समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील...

भरतपुर अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बन्न सक्छः अध्यक्ष नेपाल
-न्युजभित्तो

भरतपुर, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभएको छ । आज चितवनको नारायणी नदी किनारमा आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा अध्यक्ष नेपालले यहाँको विकास र...

पर्यटनको विकासका लागि नागरिकको जीवनस्तर उकास्न आवश्यक छ: रेग्मी
-न्युजभित्तो

भरतपुर, १८ फागुन । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा पर्यटन क्षेत्रको सुधारका लागि आर्थिक क्षेत्रको सुधार हुन आवश्यक रहेको बताउनुभएको छ । ‘भरतपुर भ्रमण वर्ष २०२४’ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले नागरिकको आयस्तर...

भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुनेछ: प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताएका छन् । नारायणी किनारमा आज भएको भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्डले जंगलमा शिकार गरेको इतिहास बनाएको चितवनमा भ्रमण...

‘पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ’
-न्युजभित्तो

भरतपुर, १८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको...

भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो – अध्यक्ष ओली
-न्युजभित्तो

भरतपुर, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो भन्नुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष...

मेयर रेनु प्रचण्डको मात्र छोरी होइनन्, नेपाली छोरी हुन्: झलनाथ खनाल
-न्युजभित्तो

चितवन, १८ फागुन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भरतपुरकी मेयर रेनु दाहाल प्रचण्डको मात्र छोरी होइनन् नेपालीकी छोरी भएको बताएका छन् । भरतपुर भ्रमण वर्षको नारायणी किनारमा भइरहेको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री खनालले रेनुले गरेको कामको प्रशंसा गर्दे सो...

मञ्चमा देखिएको एकता देश रुपान्तरणमा पनि देखियोस्: रवि लामिछाने
-न्युजभित्तो

चितवन, १८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले मञ्चमा देखिएको शीर्ष नेताहरुको एकता देश रुपान्तरणमा पनि देखिनुपर्ने बताएका छन् । भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लामिछानेले मञ्चमा देखिएका सबै दलका शीर्ष...

भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै साइकल र्याली हुँदै
-न्युजभित्तो

भरतपुर, १८ फागुन । भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै नारायणगढको एमटिबी बगले साइकल र्याली गर्ने भएको छ ।  यहीँ फागुन २५ गते ‘घुमौं भरतपुर’ अभियानलाई टेवा पुर्याउन साईकल र्याली गर्न लागिएको एमटिबी बगले जनाएको छ ।एमटिबीका सदस्य विश्व शाहीका...

भरतपुर घुमेर अभूतपूर्व अनुभव गर्न हार्दिक निमन्त्रणा गर्दछु: मेयर दाहाल
-न्युजभित्तो

चितवन, १८ फागुन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर घुमेर अभूतपूर्व अनुभव गर्न सबैमा हार्दिक निमन्त्रणा गरेकी छन् । नारायणी किनारमा सञ्चालित भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै भरतपुर आफैमा जिवन्त सङ्ग्रहालको रुपमा रहेकोले घुम्न आमन्त्रण गरेकी हुन्...