चितवन सेरोफेरो

बजारी क्षेत्रमा रहेको इन्टरनेटको तारलाई व्यवस्थापन गर्न भरतपुर महानगरको निर्देशन
-न्युजभित्तो

चितवन, २२ फागुन । भरतपुर महानगरपालिकाले महानगरको बजारी क्षेत्रमा रहेको इन्टरनेटको तारलाई तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ । महानगरपालिका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले अव्यवस्थित केवल नेटवर्कका तारहरुलाई तत्काल ब्यबस्थापन गर्न ईन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएका हुन् । महानगरपालिकाले...

हात्तिबाङ विद्यालयमा एक्सपर्टद्वरा विभिन्न पुस्तक तथा स्टेशनरी सामग्री सहयोग
-न्युजभित्तो

चितवन, २२ फागुन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं.१ हात्तिबाङ भौगोलिक अवस्थाले विकट ठाउँको रुपमा चिनिन्छ । यहाँ पुग्न बाटो बने पनि अन्य सेवासुविधा पाउन निकै कठिन छ । यही ठाउँमा रहेको छ कक्षा १० सम्म अध्यापन हुने राष्ट्रिय...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका किसान
-न्युजभित्तो

चितवन, २१ फागुन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् । चितवन...

एक्सपर्ट भरतपुर मेयर्स कपका उत्कृष्ट दुई खेलाडी चितवनको टिममा समावेश
-न्युजभित्तो

चितवन, २१ फागुन । भरतपुरमा यही फागुन १९ गते पहिलो संस्करणको एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय टि–२० क्रिकेट लिग प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको उपाधि अर्किड स्कुलले जित्यो भने प्रतियोगितामा सबै खेलाडीहरुले गरेको प्रदर्शनले सबैको ध्यान तान्यो । यही प्रतियोगिताबाटै...

सांसद रावल राष्ट्रियसभाबाट बिदा भइन्, अब पार्टी अभियानमा लाग्ने प्रतिबद्धता
-न्युजभित्तो

चितवन, २० फागुन । चितवनकी राष्ट्रियसभा सांसद पार्वती रावलको ६ वर्षे कार्यकाल आजबाट सकिएको छ । विसं २०७४ फागुन २१ गतेबाट उनले राष्ट्रिय सभाको सांसदको रुपमा कार्य प्रारम्भ गरेकी थिइन् । आज काठमाडौँमा औपचारिक बिदाइ कार्यक्रममा सहभागी भएकी रावलले अब...

शालिनको पोस्टमार्टम रिपोर्टः बलात्कार पुष्टि भएन, मृत्युको कारण ‘ह्याङ्गिङ’
-न्युजभित्तो

चितवन, २० फागुन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । शालिनलाई...

भरतपुर भ्रमण वर्षः आर्थिक विकासका विषयमा राजनीतिक सहमति
-न्युजभित्तो

चितवन, २० फागुन । भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए । कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि व्याख्या गरे । जब उद्घाटनको दिन भरतपुरका टोलटोलबाट स्वतःस्फूर्त रुपमा नगरका...

चितवनमा स्कुलबाट घर फर्किंदा हराएका बालक हेटौंडामा भेटिए
-न्युजभित्तो

चितवन, २० फागुन । चितवनको एक विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल हेटौंडामा भेटिएका छन् । भरतपुर महानगरपालिका-१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर...

भरतपुर भ्रमण वर्ष २०२४ः आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै
-न्युजभित्तो

चितवन, २० फागुन । भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ । आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराले आउँदो चैत...

“औषधि उद्योगमा प्रोत्साहन र उत्साहित बनाउने माध्यमको रुपमा एक्स्पो”
-न्युजभित्तो

काठमाडौँ, १६ फागुन । नेपाल फर्मा एक्स्पो–२०२४ मा औषधिबारे जानकारी दिने भएकोले सबैले अवलोकन गर्नुपर्ने बताइएको छ । औषधिसँग सरोकार राख्ने सबैले चितवनको भरतपुरमा यहि फागुन २५ गतेदेखि हुन थालेको फर्मा एक्स्पो अवलोकन गर्नुपर्ने बताएका छन् । नेपाल चिकित्सक संघका...