चितवन सेरोफेरो

मिटरब्याज पीडितको आन्दोलनलाई एमालेले साथ दिन्छ : एमाले अध्यक्ष न्यौपाने
-न्युजभित्तो

चितवन, ३ फागुन । पूर्व र पश्चिम नेपालबाट १७ दिन लगाएर हिडेर नारायणगढ आएका मिटरब्याज पीडितहरुलाई भेटेर एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । मिटरब्याज पीडितहरुले गरेको कष्टपूर्ण आन्दोलनमा पार्टीका तर्फबाट ऐक्यवद्धता साथ र सहयोग रहने...

चितवनमा दुग्ध उत्पादक संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या
-न्युजभित्तो

चितवन, ३ फागुन । पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो । जिल्ला...

कँडेलले दिए चौतारीलाई २५ हजार ६ सय
-न्युजभित्तो

भरतपुर,२ फागुन । विगत १५ वर्षदेखि जापानमा रहँदै आएका भरतपुर–४ का दयाराम कँडेलले प्रेस चौतारी चितवनको नवनिर्मित भवन निर्माणार्थ २५ हजार ६०० नगद सहयोग गरेका छन् । केही दिनका लागि गृहनगर भरतपुर आएका कँडलले (नेकपा) एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने,...

जन्मदिनको अवसरमा पण्डितले गरे चौतारी चितवनको भवन निर्माणमा आर्थिक सहयोग
-न्युजभित्तो

तनहुँ, २ फागुन । जन्मदिनको अवसरमा उद्योग बाणिज्य संघ चितवनका कार्यसमिति सदस्य उपेन्द्र पण्डितले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि पण्डितले २५ हजार रुपैयाँ सहयोग गरेका...

उद्योग वाणिज्य संघ चितवनको ६४ औं स्थापना दिवस: विभिन्न कार्यक्रम गरेर मनाइयो
-न्युजभित्तो

चितवन, २ फागुन । उद्योग वाणिज्य संघ–चितवनले विविध कार्यक्रम गरी ६४ औं स्थापना दिवस मनाएको छ । संघले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमदेखि करतदाता सहायता कक्षको उद्घाटन र दीप प्रज्ववलनलगायत विभिन्न कार्यक्रम गरेको हो । स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै...

मनकारी व्यवसायी पण्डितले जन्मदिनमा गरे विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
-न्युजभित्तो

चितवन, २ फागुन । चितवनका मनकारी व्यवसायी उपेन्द्र पण्डितले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई विद्यालय पोशाकसहित एक बर्षलाई पुग्ने शैक्षिक सामाग्री सहयोग गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगर निवासी उपेन्द्र पण्डितले आफ्नो पुख्यौली थलो तनहुँको रतनपुर पुगेर त्यहाँ...

नागरिकको गुनासो बढ्यो: महामन्त्री थापा
-न्युजभित्तो

चितवन, २ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताउनुभयो । उहाँले भन्नुभयो “सुशासन,...

नारायणी पब्लिकको वार्षिकोत्सवमा वक्तृत्वकला प्रतियोगिता, सैनिक आमावि प्रथम
-न्युजभित्तो

भरतपुर, १ फागुन । नारायणी ईङ्गलिस पब्लिक स्कुलले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि विद्यालयले वार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लास्तरीय प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरेको हो । आज सम्पन्न वक्तृत्वकला प्रतियोगितामा...

कानुन जति बन्नु पथ्र्यो त्यति बन्न सकेनन: अध्यक्ष तिमिल्सिना
-न्युजभित्तो

चितवन, १ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले धेरै कानुन अझै बन्न बाँकी रहेको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको...

विविध कार्यक्रमसहित हाेली भिजन पब्लिक स्कुलकाे वार्षिकोत्सवमा सम्पन्न
-न्युजभित्तो

भरतपुर, २९ माघ । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित आज सोमवार सम्पन्न भएको छ । ३३ औँ वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ चितवनका...