चितवन सेरोफेरो

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा
-न्युजभित्तो

चितवन, १५ फागुन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले आज (मंगलबार) पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम...

भरतपुरमा पूर्वाधार विकास पर्याप्त, रोजगारी सिर्जना गर्ने प्रमुख एजेण्डा हाम्रो छ: रेनु दाहाल
-न्युजभित्तो

चितवन, १४ फागुन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार रोजगारी र उद्यमशिलताको विकास रहेको बताएकी छन् । भरतपुर–२२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रर्याप्त भएकाले...

देवघाटमा दिव्य–भव्य राधाकृष्ण मन्दिर पुनर्निर्माण गर्न महायज्ञ
-न्युजभित्तो

चितवन, १२ फागुन । पवित्र तीर्थस्थल देवघाटमा दिव्य–भव्य राधाकृष्ण मन्दिर पुनर्निर्माण गर्न महायज्ञ गरिने भएको छ । यही फागुन १८ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ महा–महोत्सव गर्न लागिएको हो । महायज्ञ सम्पादन मूल समितिका संयोजक डा.केशव राज भुर्तेलका...

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
-न्युजभित्तो

चितवन, ९ फागुन । बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो । निर्देशिका स्वीकृत भएसँगै बागमती प्रदेशका प्रत्येक मन्त्रालयले गर्ने विकास निर्माणलगायत सबै काममा मानव स्वास्थ्यलाई...

२४ बर्षीय युवकको चक्कु प्रहार गरि हत्या
-न्युजभित्तो

चितवन, ८ फागुन । चितवनको खैरहनीमा एक युवकको शव फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा एक युवकको शव फेला परेको हो । खैरहनी २ निवासी अन्दाजी वर्ष २४ को कृष्ण प्रसाद खनालको शव फेला परेको...

५ सय ४२ केजी गाँजा बरामद, दुई जना प्रकाउ
-न्युजभित्तो

चितवन, ७ फागुन । चितवनबाट प्रहरीले ५ सय ४२ किलो गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८ बजे राप्ती-३ स्थित पूर्व-पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३...

चितवनका किसानले पैसा नपाएपछि सडकमै पोखे दूध
-न्युजभित्तो

चितवन, ६ फागुन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं...

भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्वे हुने
-न्युजभित्तो

चितवन, ६ फागुन । भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ । यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो । विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल...

लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रममा सेन्ट्रल कलेजको सहकार्य
-न्युजभित्तो

चितवन, ४ फागुन । लागूऔषध दुर्व्यसनी विरुद्ध भरतपुरमा सचेतनामुलक मोटरसाइकल र्‍याली निकालिएको छ । गणेशस्थान टोल विकास संस्थाको आयोजना तथा लागूऔषध दुर्व्यसन सचेतना तथा न्यूनीकरण समिति र गणेशस्थान आमा समूहको सहआयोजनामा भरतपुरका विभिन्न स्थानको परिक्रमासहित मोटरसाइकल र्‍याली निकालिएको हो...

मिटरब्याज पीडितको आन्दोलनलाई एमालेले साथ दिन्छ : एमाले अध्यक्ष न्यौपाने
-न्युजभित्तो

चितवन, ३ फागुन । पूर्व र पश्चिम नेपालबाट १७ दिन लगाएर हिडेर नारायणगढ आएका मिटरब्याज पीडितहरुलाई भेटेर एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । मिटरब्याज पीडितहरुले गरेको कष्टपूर्ण आन्दोलनमा पार्टीका तर्फबाट ऐक्यवद्धता साथ र सहयोग रहने...