चितवन सेरोफेरो
चितवन, ९ चैत । भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ । नेपाल ट्रष्ट र महानगरबीच आज एक सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको हो । सम्झौतापत्रमा ट्रष्टका तर्फबाट सदस्यसचिव झलकराम...
नारायणगढ, ९ चैत । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले आयोजना गरेको ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’को तयारी पूरा भएको छ। नारायणी नदी किनारमा हुने महोत्सवको तयारी सकिएसँगै शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनबाट उद्घाटन...
चितवन, ८ चैत । पूर्वि चितवनको नेपाल नमुना माविको समस्या समाधान गर्न अनेरास्ववियु चितवनले एक हप्ते अल्टिमेटम दिएको छ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटीले समस्या समाधानको प्रक्रिया अविलम्ब अगाडि बढाउन माग...
चितवन, ८ चैत । ५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका सन्दर्भमा नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी चितवनद्वारा आयोजित सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज बिहिबार नेकपा एमाले चितवन पार्टी कार्यालयको सभाहलमा प्रशिक्षण कार्यक्रम...
चितवन, ८ चैत । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को...
चितवन, ८ चैत । पुरस्कार ग्रहण गर्न बेलायत पुग्नुभएका भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले युरोपका विभिन्न देशमा पुगेर भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिनुभएको छ । उहाँले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई भेटेर निम्ता दिनुभएको हो ।...
भरतपुर, ८ चैत । पत्रकार महासंघ चितवनका सल्लाहाकार एवम् प्रेस चौतारी चितवनका अग्रज तिलकराम रिमालले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माण र प्रेस चौतारी पत्रकार कल्याणकारी कोषका लागि लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका ११ बसेनीमा निर्माणाधीन...
चितवन, ६ चैत । नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरमको आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ हुने भएको छ । उद्योग परिसंघले आगामी चैत १७ र १८ गते चितवनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ गर्न लागेको...
चितवन, ६ चैत । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी भरतपुरमा सोमबार आयोजित ‘एक्सपर्ट एजुकेशन कन्क्लेभ–२०२४’ मा विद्यार्थीको भीड लागेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भरतपुर–१०,स्थित बेस क्याम्पमा आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा...
चितवन, ६ चैत । नारायणगढ मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन...















