चितवन सेरोफेरो
चितवन, २२ चैत । यहाँका किसानले लगाएको खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ । यहाँ लगाइएको भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो । मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि नै प्रकोपका रूपमा देखिएको छ । खैरहनी...
चितवन, २० चैत । भरतपुर महानगरपालिकाले बिक्रमबाबा मेलालाई नयाँ र फरक ढंगबाट सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ । बिगतका वर्षहरुमा मेलालाई महानगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण नभए पनि यसपटकबाट भने महानगर आफैंले मेला सञ्चालन गर्ने तयारी थालेको हो । भरतपुर–...
चितवन, १९ चैत । पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको हो । बाघको...
चितवन, १८ चैत । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममाझ स्रस्टाहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रगतिशील साहित्यकार एवं पत्रकार डीआर पोखरेललाई ‘चित्रवन प्रज्ञा पुरस्कार २०८०’ द्वारा सम्मानित गरिएको छ...
माडी १७ चैत। नेपाल कम्युनिष्ट पार्टी एमाले माडी नगरपालिका वडा नं ६ को दोस्रो वडा अधिवेशनको उद्घाटन एवम् वृद्धवृद्धा सम्मान कार्यक्रम शनिवार माडी ६ स्थित पुष्प-मदन स्मृति वाटिकामा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय...
चितवन, १६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् । कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका...
सौराहा (चितवन), १५ चैत । सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आउनुभएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी हुनुहुन्छ । कोरानाकाल र त्यसपछिका दुई÷तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न...
चितवन १५,चैत । चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षमा लगिएको मेघौली तीन दिनको कोसी टप्पु बसाइपछि पुनः चितवन फिर्ता ल्याइएको छ । चितवनको सौराहाबाट चैत्र १० गते कोसी टप्पु वन्यजन्तु आरक्षको पथरी पोस्टमा लगिएको मेघौली बिरामी भएपछि पुन चितवन...
चितवन, १४ चैत । बिहिबारबाट सुरु हुन लागेको एसइई परीक्षामा जिल्लाका तीन सय ७६ सीमान्तकृत समुदायका विद्यार्थी सहभागी हुँदैछन् । यही चैत २७ गतेसम्म सञ्चालन हुन लागेको यस वर्षको एसइई परीक्षामा चेपाङ् समुदायका तीन सय ५१, बोटे समुदायका १३...
मुग्लिन (चितवन), १४ चैत । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताउनुभएको छ । बुधबार चितवनको इच्छाकामना–४ कुरिनटारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो, “तपाईंहरुकै कारण...
















