चितवन सेरोफेरो

चितवन निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै
-न्युजभित्तो

चितवन, २९ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण...

मजदुरबाट मालिक हुँदै होटल मालिकका नेता बन्न सफल कृष्ण भट्ट
-न्युजभित्तो

चितवन, २७ फागुन  । कुनै समय होटलमा मजदुरका रुपमा काम गर्न छिरेका एक युवा होटलको मालिक हुँदै अहिले होटल व्यवसायीको नेता बन्नुभएको छ ।  विसं २०५२ मा नारायणगढको एक रेष्टुरेण्टमा मजदुरका रुपमा प्रवेश गरेका उहाँ अहिले दुई रेष्टुरेण्ट र एउटा...

चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा
-न्युजभित्तो

चितवन, २७ फागुन । यहाँस्थित चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो । किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले...

भरतपुरमा जारी फर्मा एक्स्पोमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता
-न्युजभित्तो

चितवन, २६ फागुन । भरतपुरमा जारी नवौं नेपाल फर्मा एक्स्पो २०२४ मा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोको दोस्रो दिन शनिबार दर्शकहरुको भिड लागेको हो । नेपाल औषधि उत्पादक संघ (एपोन) का उपाध्यक्ष एवं एक्स्पोका...

फर्मा एक्स्पोबाट औषधि व्यवसायी उत्साहित
-न्युजभित्तो

चितवन, २६ फागुन । भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन् । शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि...

भरतपुर महानगर प्रमुख दाहाललाई बेलायतमा ‘इन्टरनेसनल मेयर अवार्ड’
-न्युजभित्तो

चितवन, २५ फागुन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड ’ ’द्वारा सम्मानित हुनुभएको छ । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उहाँलाई लण्डनका मेयर सादिक खानले उक्त अवार्ड अर्पण गर्नुभएको हो । पोलिटिकल एण्ड पब्लिक...

महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुख भेटवार्ता
-न्युजभित्तो

चितवन, २४ फागुन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गर्नुभएको छ । एक कार्यक्रमका सिलसिलामा हाल बेलायत रहनुभएका दाहाल र उपसभामुख निजेलबीच लण्डनमा आज भेटवार्ता भएको हो । दाहालले दिनुभएको...

फर्मा एक्स्पोको तयारी पूरा, हुन थाले गोष्ठी र तालिमहरु
-न्युजभित्तो

चितवन, २४ फागुन । चितवनमा भोलिदेखि हुने नवौं नेपाल फर्मा एक्स्पो २०२४ को पूर्वसन्ध्यामा आज औषधीजन्य क्षेत्रका जनशक्तिलाई लक्षित गरी अन्तक्र्रियात्मक गोष्ठी गरिएको छ । नेपाल औषधी उत्पादक संघको आयोजनामा भरतपुरमा हुन लागेको फर्मा एक्स्पोको विविध कार्यक्रम अन्तर्गत आज...

सेन्ट्रल कलेजबाट रि एप्लाई गरेका २१ विद्यार्थीले एकैपटक पाए जापान जाने अवसर
-न्युजभित्तो

चितवन, २३ फागुन । सेन्ट्रल कलेजबाट जापानमा उच्च शिक्षा अध्ययनका लागि रि अप्लाई गरेका २१ जना विद्यार्थीले एकैपटक जापान जाने अवसर प्राप्त गरेका छन । रि एप्लाई प्रोसेस गरेका उनिहरुले एकैपटक ब्याजलर अध्ययनका लागि अनुमति (सिओई) पाएको कलेजले जनाएको...

स्वदेशी महले पाएन बजार, मौरीपालन गर्ने किसान समस्यामा
-न्युजभित्तो

चितवन, २३ फागुन । जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन् । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष...