चितवन सेरोफेरो

महोत्सवका मुख्य आकर्षण आदिवासी जनजातिका घर
-न्युजभित्तो

मुग्लिन (चितवन), १४ चैत । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा एउटा चिटिक्क मिलेको सानो गाउँ छ । त्यहाँ विभिन्न ११ आदिवासी जनजातिका मौलिक परम्परागत घर छन् । उक्त गाउँमा आजभोलि दैनिक मानिसको भीड लाग्ने गरेको छ । त्यो वास्तविक गाउँ...

भरतपुर आउने पर्यटकले बाघ देख्न पाउने
-न्युजभित्तो

चितवन, १४ चैत । निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । यहाँ आउने पर्यटकले आकलझुकलमात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन्। चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा दुई लाख हाराहारी पर्यटक घुम्ने गर्दछन् ।...

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
-न्युजभित्तो

दमौली (तनहुँ), १४ चैत । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त...

व्यावसायिक स्ट्रबेरी खेती आकर्षणको केन्द्र बन्दै भरतपुर
-न्युजभित्तो

भरतपुर, १३ चैत । चितवनको भरतपुर महानगरपालिका–५ समिचोकमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरीखेती सबैको आकर्षणको केन्द्र बनेको छ । यहाँ फर्ममै स्ट्रबेरी टिपेर खान र फोटो खिच्न आउनेको दैनिकजसो घुइँचो लाग्ने गरेको छ । नेपाल एग्रोभाइन प्रालिमार्फत सात युवाले यहाँ...

चितवनको हात्तीवाङमा चट्याङ लागेर एकै घरका तीन जना घाइते
-न्युजभित्तो

चितवन,१३ चैत ।चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित एक घरमा गएराति चट्याङ लागेर तीन जना घाइते भएका छन्।स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमवार राति ११ बजेको समयमा चट्याङ परेको हो ।चट्याङबाट सोमबहादुरकी उनकी श्रीमति ५० वर्षीय सानुमाया चेपाङ, १०...

दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौँका मालिक
-न्युजभित्तो

चितवन, १३ चैत । पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झर्नुभएका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक हुनुभएको छ । चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उहाँको सङ्घर्षले आज सफलताको शिखर चुमेको छ । अहिले गजुरेलको पाइप...

नारायणी किनारमा आज एलिना र हाउडेको प्रस्तुति रहने
-न्युजभित्तो

चितवन,१३ चैत । पछिल्लो समय ‘कट्टा हान्दिन्छु’ बोलको गीत निकै चर्चामा छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो गीतलाई थप प्रचार पुगेको छ। केही समयअघि ‘धोकेबाज हौ तिमी’ बोलको गीतले चर्चित बनेकी गायिका एलिना चौहान पछिल्लो समय कट्टा हान्दिन्छु बोलको गीतबाट...

सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा
-न्युजभित्तो

चितवन, १३ चैत । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान रोप्न थालेको...

सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छः गृहमन्त्री लामिछाने
-न्युजभित्तो

चितवन, ११ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी वार्ता टोली...

चितवनमा निः शुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित
-न्युजभित्तो

चितवन, ११ चैत । नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निः शुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । कालिका नगरपालिका–६ मा शुक्रबार र शनिबार सञ्चालित शिविरमा सात सय ७० महिला र सात...