चितवन सेरोफेरो

कृष्णसार स्थानान्तरणका लागि पूर्वाधार तयार
-न्युजभित्तो

भरतपुर, ६ चैत ।  चितवनमा कृष्णसार स्थानान्तरणका लागि विद्युतीय तारबार जडान गरिएको छ । रत्ननगर नगरपालिकास्थित टिकौली चौरमा रहेको १९ दशमलव ८३ हेक्टर क्षेत्रफलमा कृष्णसार स्थानान्तरणका लागि बासस्थानको सुरक्षार्थ विद्युतीय तारबार (इलेक्ट्रिक फेन्स लाइन) जडान गरिएको हो । विद्युतीय तारबार...

चितवन निकुञ्जले गर्‍यो तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण
-न्युजभित्तो

चितवन, ६ चैत । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट(सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई...

नारायणगढको आदिकवि भानु माविमा शिक्षक नियुक्ती विज्ञापनमा महानगरले लगायो रोक
-न्युजभित्तो

चितवन , ४ चैत ।  चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माविमा राहात करार शिक्षक नियुक्तीको विज्ञापनमा बद्नियतको आशंका गरिएको छ । विद्यालयले गत फागुन १४ गते १५ दिनको म्याद राखेर प्राथमिक तह तृतीय राहात करार शिक्षक (अनुदान) को विज्ञापन प्रकाशन...

“तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०” चैत १० मा
-न्युजभित्तो

चितवन , ४ चैत ।  चितवनको भरतपुरमा “तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०” हुने भएको छ । भरतपुर भम्रण बर्ष २०२४ को अवसर पारेर साईकल सिटिको रुपमा भरतपुरलाई विकास गर्न प्रतियोगिता गर्न लागेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य एवंम्...

कावासोतीबाट गैँडा स्थानान्तरण सुरु
-न्युजभित्तो

चितवन, २ चैत  । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा...

राष्ट्रिय निकुञ्जमा आजदेखि छ गैँडालाई आन्तरिक स्थानान्तरण
-न्युजभित्तो

चितवन, २ चैत । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरणको काम सुरुआत गरिँदै छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघिनै गैँडा स्थानान्तरण...

ठूलो सङ्ख्यामा माछाका भुरा उत्पादन गर्दै मत्स्य विकास केन्द्र
-न्युजभित्तो

चितवन, १ चैत । मत्स्य विकास केन्द्र भण्डाराले चालु आर्थिक वर्षमा ठूलो सङ्ख्यामा माछाका भुरा उत्पादन गर्ने गरी काम अघि बढाएको छ । केन्द्रले यस वर्ष विभिन्न आठ जातका सात करोड २१ लाख माछाका भुरा उत्पादन गर्ने योजनाका साथ...

चितवनबाट शुक्लाफाँटाको चौधर नदीमा छाड्न घडियाल गोही पठाइयो
-न्युजभित्तो

चितवन, १ चैत । चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका २५ वटा गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने चौधर नदीमा छोड्न पठाइएको छ । शनिबार बिहान नदीमा घडियाल गोही छोडिने जनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार...

सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
-न्युजभित्तो

चितवन, १ चैत्र । २८ बिगा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बुधबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीविरुद्ध सहज जित निकाल्दै २८ बिगाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालयको...

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा दुई ठूला फुटबल प्रतियोगिता
-न्युजभित्तो

चितवन, ३० फागुन । चितवनको भरतपुरमा दुई ठूला खेलकुद प्रतियोगिताहरु सञ्चालन भइरहेका छन । सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर १० स्थित प्रहरी शिक्षालयमा र भरतपुर १९ को शारदानगरमा फुटबल प्रतियोगिता सञ्चालन भइरहेका हुन । दुबै प्रतियोगिता भरतपुर भ्रमण बर्षलाई लक्षित...