चितवन सेरोफेरो
चितवन, ७ साउन । अण्डाको मूल्य बढेको छ । अण्डा उत्पादक किसानहरुले आजदेखि अण्डाको मूल्य बढाएका हुन् । पहिलेपहिले संघ मार्फत् अण्डाको मूल्य निर्धारण हुनेमा अहिले उत्पादक आफैले मूल्य निर्धारण गरेका हुन् । दाउन्ने एग्रो फार्म लिमिटेडेका कार्यकारी निर्देशक विनोद...
चितवन, ७ भदौ । चितवन, रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले आन्तरिक बढुवा तथा खुला गरी विभिन्न पदमा ५२ जना कर्मचारी माग गरेको हो । विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापकसहित उपप्रशासक, लेखा नियन्त्रक, सहायक...
चितवन, ७ भदौ । पछिल्लो समय नेपाल नेत्रज्योति संघ चितवनले आफ्नो सञ्जाल शहरदेखि ग्रामीणतहसम्म विस्तार गरेको छ । यहाँस्थित भरतपुरमा संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले छिमेकी जिल्लाहरुमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । भरतपुर आँखा अस्पताल बाहेक अन्य...
चितवन, ६ भदौ । यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले विसं २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरुले नयाँ र वर्ग थप गरेर...
चितवन, ६ भदौ । जिल्लाका सातै स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको छ । भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० जारी भएको एक वर्षभित्र वर्गीकरण गरिसक्नु पर्ने भए पनि स्थानीय तहहरुले गर्न नसक्दा कित्ताकाटको काम रोकिएको हो । मालपोत कार्यालय...
भरतपुर, ६ भदौ । माडी नगरपालिकामा माछा ‘जोन’ कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइमार्फत माडीमा चालु आर्थिक वर्षदेखि माछा जोन कार्यक्रम लागु भएको हो । परियोजना प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीका अनुसार माछाको...
चितवन, ६ भदौ । मकवानपुरमा भैंसीको आक्रमणमा परी बाघको मृत्यु भएको छ । मनहरि गाउँपालिका–६ प्रतापुर बस्ने बल बहादुर राईको भैंसी गोठमा छिरेको बाघ मृत फेला परेको हो । इलाका प्रहरी कार्यालय मनहरिका अनुसार जस्ताको छानो भएको गोठमा भैंंसीलाई खान...
चितवन, ६ भदौ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ । क्याम्पस प्रमुख...
चितवन, ५ भदौ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आयोजना गरेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ मा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन् । एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा आज (बुधबार) बिहान १० बजेदेखि सुरु भएको शैक्षिक मेला दिउँसो ३...
चितवन, ५ भदौ । दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध नपाएपछि बन्द भएको हो । उद्योगले दूध...















