चितवन सेरोफेरो

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो
-न्युजभित्तो

चितवन, ३० भदौ । जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षरोपण गरिएको हो । जिल्लाका विभिन्न सङ्घ संस्थाले सो क्षेत्रफलमा गत वर्ष बहुवर्षीय र सिजनल बिरुवा रोपेका हुन ।...

प्रजातन्त्र सेनानी चन्द्रकान्तलाई सम्झदैं काँग्रेस
-न्युजभित्तो

चितवन, २८ भदौ । बि.सं. २०६२÷०६३ को आन्दोलनमा राजधानी काठमाडौंका सडकमा मान्छेको हुलको बीचमा ठूलो झण्डा फहराउने धेरै हुन्थे । तिनीहरुको बीचमा फहरीएको ठूलो झण्डा बोक्ने व्यक्ति चितवनका चन्द्रकान्त न्यौपाने हुनुहुन्थ्यो । राजतन्त्रको बिरुद्धमा चितवनका सडकमा आन्दोलन चर्काउँदै न्यौपाने थप...

चितवनबाट काठमाडौँ जाने बिरामी घटे
-न्युजभित्तो

चितवन, २७ भदौ । दश वर्षअघि लिइएको एक तथ्याङ्कमा यहाँबाट २४ घण्टामा ६९ एम्बुलेन्स बिरामी बोकेर काठमाडौँ गएको उल्लेख छ । तत्कालिन समयमा भरतपुरको आँपटारीमा नेपाल प्रहरीको सहयोगमा यहाँका विशेषज्ञ चिकित्सक डा भोजराज अधिकारीले कार्यपत्र तयारीका लागि यो तथ्याङ्क...

पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने
-न्युजभित्तो

चितवन, २७ भदौ । पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने भएको छ । महोत्सवमा धीरेन्द्र कृष्ण शास्त्री ९बागेश्वर बाबा०, योग गुरु रामदेव, आचार्य बालकृष्ण लगायतका सन्त महन्तको ठूलो सहभागिता हुने भएको हो । भरतपुर भ्रमण वर्षको सन्दर्भमा देवघाट क्षेत्र...

सेन्ट्रल मोडल कलेजले दुई करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने
-न्युजभित्तो

चितवन, २५ भदौ । सेन्ट्रल मोडल कलेजले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने...

चितवनका गुरुङ समुदाय भाषा संरक्षणमा जुट्यो
-न्युजभित्तो

मुग्लिन (चितवन), २४ भदौ । चितवनका गुरुङ समुदाय भाषा संरक्षणमा जुटेका छन् । विभिन्न समयमा भाषा कक्षा सञ्चालन गरिरहेको गुरुङ समुदायको साझा संस्था तमू ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्ले गुरुङ भाषा पाठ्यपुस्तक निर्माण गर्ने भएको हो । जिल्लामा बसोबास...

बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने
-न्युजभित्तो

चितवन, २३ भदौ । नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली कांग्रेस...

राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी
-न्युजभित्तो

चितवन, २३ भदौ । राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनुभयो । भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए...

मानव वेचविखन तथा लागु औषध दुव्र्यसनी सम्बन्धी कानुनी सचेतना कार्यक्रम
-न्युजभित्तो

दिव्यनगर (चितवन), २० भदौ । आदर्श मावि दिव्यनगरमा मानव वेचबिखन तथा लागु औषध दुव्र्यसनी सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मुस्कान लाइफ ग्रुपको आयोजनामा बुधबार विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । “समाज सुधारका लागि युवाको सक्रियता” भन्ने नाराका...

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन, १९ भदौ । जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको...