चितवन सेरोफेरो
चितवन, १२ भदौ । चितवन मेडिकल कलेजले प्रायोजन गरेको ‘सिएमसी कर्पाेरेट कप’ क्रिकेट प्रतियोगितामा चितवन र नवलपुरका १६ वटा कर्पाेरेट हाउसहरु सहभागी हुने भएका छन् । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा यही भदौ १४ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुन...
भरतपुर, १२ भदौ । मंगलबारदेखि सम्पर्कमा नरहेका चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलका बालक फेला परेका छन । उनि फेला परेको भन्दै परिवारका सदस्यले फोन गरेको स्कुलका सहायक प्राचार्य भुमिराज तिवारीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । ‘परिवारकै सदस्यले लगेको जस्तो...
भरतपुर, १२ भदौ । भारतमा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीनजनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गत बिहीबार भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई किरिया खर्च र अन्य आवश्यक...
भरतपुर, १२ भदौ । चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता भएका छन् । स्कुलको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल बेपत्ता भएका हुन् । मंगलबार अपरान्ह ४ बजेदेखिनै समिर सम्पर्कबिहिन भएपछि अभिभावक...
चितवन, १२ भदौ । चीन–दक्षिण एसियाली राष्ट्रहरूको गरिबी निवारण तथा साझेदारी विकास केन्द्रको नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कको मंगलबार उद्घाटन गरिएको छ । चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पार्कको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा भरतपुर महानगरपालिकाका प्रमुख...
चितवन, ११ भदौ । अण्डा उत्पादक कृषकहरुले अण्डाको मूल्य तोकेका छन् । बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण बिभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन दिएपछि उत्पाकहरु आँफैले अण्डाको मूल्य तय गरेका हुन । दाउन्ने एग्रो फार्म लिमिटेडले काठमाडौं आधार वनाएर...
चितवन, १० भदौ । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो...
चितवन, १० भदौ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन...
रत्ननगर (चितवन), १० भदौ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले प्रदान गर्ने फेडवासन वास रााष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ चितवनका क्रियाशील पत्रकार होमनाथ सापकोटालाई प्रदान गरिएको छ । महासंघको २२औं स्थापना दिवसको अवसरमा सौराहामा आयोजित कार्यक्रममा सापकोटालाई उक्त पुरस्कार...
भरतपुर (चितवन), १० भदौ । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ । ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको...















