चितवन सेरोफेरो

नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
-न्युजभित्तो

चितवन, १८ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण भइरहेका काली र नाम्सी खोलाको...

भरतपुरमा भूमिगत विद्युतीकरणको काम तीब्र, ६५ प्रतिशत काम सम्पन्न
-न्युजभित्तो

चितवन, १८ भदौ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिव ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरेको हो । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार...

नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको छ: मन्त्री दाहाल
-न्युजभित्तो

चितवन, १७ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार...

चितवनमा डेंगु सङ्क्रमणबाट एक पुरूषकाे मृत्यु
-न्युजभित्तो

चितवन, १७ भदौ । डेंगु सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले...

चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा चोरी सिकारी गरी फरार रहेका चौतिस जना पक्राउ
-न्युजभित्तो

चितवन, १६ भदौ । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो । निकुञ्जले...

नारायणगढ-मुग्लिङ सडकखण्डमा बाढी र पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

चितवन, १६ भदौ । नारायणगढ-मुग्लिन सडकखण्डमा बाढी र पहिरोको जोखिम भएकाले उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन । आइतबार देशभर नै भइरहेको वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले पहिरो गइरहने नारायणगढ-मुग्लिन सडकखण्डमा सतर्कता अपनाउन मौसमविदले गरेका हुन...

माडीको रातमाटेमा कवि पाठकको ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण
-न्युजभित्तो

माडी (चितवन), १६ भदौ । कवि विपिन पाठकको पहिलो कविता संग्रह ‘मरूभूमिमा वासन्ती याम’ लोकार्पण गरिएको छ । माडी नगरपालिकाको पर्यटकीय स्थल रातमाटे डाँडामा एक कार्यक्रमको आयोजना गरी कविता संग्रहको लोकार्पण गरिएको हो। चितवन, मकवानपुर र नवलपरासीका साहित्यकार तथा प्राज्ञिक...

पपुलर युनिसेक्स सैलुनको चाडपर्व अफर, सेवा र तालिममा ५० प्रतिशतसम्म छुट
-न्युजभित्तो

चितवन, १५ भदौ । चितवन र छिमेकी जिल्लामा शैलुन र पार्लर सम्बन्धी सेवामा परिचित पपुलर युनिसेक्स सैलुनले चाडपर्व अफर ल्याएको छ । भरतपुरको सिजि ल्याण्डमार्कमा रहेको सैलुनले यस अफर अन्तर्गत सेवा र तालिममा ५० प्रतिशतसम्म छुट दिएको हो । सैलुनका...

डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ,झण्डै ९० प्रतिशत काम सम्पन्न
-न्युजभित्तो

चितवन, १४ भदौ । भरतपुर महानगरपालिकाले रु एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको हो । राप्ती र नारायणी नदी, मध्यवर्ती...

भरतपुर सबस्टेशनमा कार्यरत एक कर्मचारीको टाउकोमा अर्का कर्मचारीद्वारा रड प्रहार
-न्युजभित्तो

चितवन, १३ भदौ । नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको भरतपुर सबस्टेशनमा कार्यरत एक कर्मचारीमाथि ज्यान मार्ने उद्धेश्यले आक्रमण गरिएको छ । सबस्टेशनमा कार्यरत इलेक्ट्रिसियन फोरमेन पोषण खड्कामाथि मंगलवार बिहान सोहि सबस्टेशनमा कार्यरत इलेक्ट्रिसियन सुपरभाइजर मनिष पुरीले ज्यान...