चितवन सेरोफेरो

उवासंघ चितवनद्वारा महिला उद्यमीलाई करसम्बन्धी अभिमुखिकरण
-न्युजभित्तो

चितवन, ८ असोज । उद्योग वाणिज्य संघ चितवनले महिला उद्यमी व्यवसायीहरुलाई लक्षित गरी आयोजना गरेको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सोमवार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् जिआईजेड रासको प्राविधिक सहयोगमा अभिमुखिकरण...

सेन्ट्रल कलेजले १० विद्यार्थीलाई निःशुल्क कोरिया पढ्न पठाउने
-न्युजभित्तो

चितवन, ७ असोज । अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान चाहाने उत्कृष्ट १० विद्यार्थीलाई निःशुल्क पठाउने भएको छ । कलेजले सत प्रतिशत छात्रबृत्तिमा अध्ययनका लागि पठाउने विद्यार्थीको सबै भिजा प्रक्रिया (टिकट र...

पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु
-न्युजभित्तो

चितवन, ७ असोज । द्वन्द्वको समयमा अपाङ्ग बनाइएकाहरु पहिचानको खोजीमा लागेका छन् । उनीहरु यतिबेला पहिचान र परिपूरणको माग गर्दै आएका छन् । म्याग्दीका सुरेन्द्र खत्री विसं २०६३ सालमा कामका सिलसिलामा खेत बारीमा जाँदा बेनी भिडन्तका क्रममा बेबारीसे अवस्थामा छाडिएको...

भरतपुरको मुख्यबजार क्षेत्रको छ लेन सडक निर्माण अन्तिम चरणमा
-न्युजभित्तो

चितवन, ६ असोज । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो । महानगरको बजारी क्षेत्रको...

युटेकमा दिगो निर्माण प्रविधि र व्यवस्थापनः चुनौती र अवसर विषयक अन्तराष्ट्रिय सम्मेन हुँदै
-न्युजभित्तो

चितवन, ५ असोज । <span;>भरतपुर महानगरपालिका–११ स्थित अवस्थित युनाईटेड टेक्निकल कलेजमा भोली (आइतबार) दियो निर्माण प्रविधि र व्यवस्थापनः चुनौती र अवसर विषयमा अन्तराष्टिय सम्मेलन हुने भएको छ । सम्मेलनमा दियो निर्माण प्रविधि र व्यवस्थापनमा काम गर्नुभएक निर्माण क्षेत्रका विशेषज्ञ,...

सौराहामा मुटुरोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन, मुटुको भिडियो एक्सरेबारे छलफल
-न्युजभित्तो

चितवन, ४ असोज । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय ईकोकार्डियोग्राफी कन्फ्रेन्स (मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन) शुरु भएको छ । सौराहाको होटल सोभेनमा आजबाट शुरु भएको सम्मेलन भोलि शनिबार समापन हुनेछ । नेशनल हर्ट एण्ड लङ्गस् सोसाईटी नेपाल (राष्ट्रिय मुटु तथा फोक्सो...

सेन्ट्रल मोडल कलेजद्वारा भरतपुरका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्तिको घोषणा
-न्युजभित्तो

चितवन, ३ असोज । सेन्ट्रल मोडल कलेजले भरतपुरका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरी यो घोषणा गरेको हो । पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी)...

‘जनअपेक्षाअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड’
-न्युजभित्तो

चितवन, ३ असोज । जनअपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने सरोकार भएकाहरुले बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज यहाँ आयोजित ‘संविधानको कार्यान्वयन र चुनौती’ विषयक कार्यक्रममा सहभागी वक्ताले संविधान कार्यान्वयनमा देखिएको...

माडीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भिर घाइते, चालक फरार
-न्युजभित्तो

चितवन, ३ असोज । चितवनको माडी नगरपालिका–१ बरुवामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भिर घाइते भएकी छन् । बुधवार साँझ ७ः५० बजेको समयमा ना ४३ प ७०४१ नम्बरको मोटरसाइकलले पैदलयात्री बरुवाकी ६० वर्षीय हठनी कुमारी महतोलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट...

शिक्षा दिवसको अवसरमा इच्छाकामनाका विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान एवम् पुरस्कार
-न्युजभित्तो

चितवन, ३ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसरमा इच्छाकामना गाउँपालिकाले विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान एवम् पुरस्कृत गरेको छ । उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, विद्यालय, विषयगत शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गाउँपालिकाले सम्मान एवम् पुरस्कृत गरेको हो...