चितवन, ५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ । चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले रवि र छविविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन्।
प्रहरीका अनुसार आज ९बुधबार० सहकारी संघष पीडितका अध्यक्ष शालिकराम दवाडीले रवि र छबिसहित १० जनाविरुद्ध जाहेरी दिएका छन्।