कृषि / पर्यटन

प्रधानमन्त्रीद्वारा शुद्धोधनको प्राचीन दरबार अवलोकन

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताउनुभयो । उहाँले तिलौराकोटको अवलोकनपश्चात् पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै यस क्षेत्रको...

कामीरिताको नयाँ कीर्तिमान, २३ औँ पटक सर्वोच्च शिखर सगरमाथामा

सोलुखुम्बु । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सोलुखुम्बु थामेका शेर्पाले आज बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेक्नुभएको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर...

वसन्त ऋतुको सगरमाथा आरोहण शुरु, आठ शेर्पा आरोही सगरमाथा चुचुरोमा

काठमाडौँ / वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण शुरु भएको छ । आठ शेर्पा आरोहीले आज अपराह्न पौने २ बजे सगरमाथाको चुचुरो (८,८४८ मि) मा डोरी टाँगेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । गत वर्ष पनि आजैका दिन अर्थात्...

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको समूहमा एक्लो पोथी बाह्रसिङ्गे

– सुरेन कुँवर रत्ननगर / (रासस) : नेपालीमा एउटा उखान छ, ‘कागको बीचमा बकुल्ला’ । अहिले यस्तै नियति भोगिरहेको छ चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक्लो पोथी बाह्रसिङ्गेले । विसं २०७३ को साउन महीनामा बाढी आएपछि पाँच वटामध्ये चारवटा बाह्रसिङ्गे हराएका...

नारायणी नदीलाई व्यवस्थित गरी सुन्दर र रमणीय बनाइँदै

नारायण अधिकारी/रासस ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको नारायणी नदीलाई व्यवस्थित गरी सुन्दर र रमणीय बनाइने भएको छ । समग्र नदीको बृहत् गुरुयोजना निर्माण गरी गौरवको आयोजनाको रुपमा यसलाई अगाडि बढाइने भएको हो । प्रदेश नम्बर ३ सरकारले मदन...

चितवन राष्ट्रिय निकुञ्जले सामुदायिक विकासका लागि सात करोड उपलब्ध गरायो

रत्ननगर, (चितवन) :  चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका सामुदायिक विकासका लागि रु सात करोड ६८ लाख ६५ हजार उपलब्ध गराएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ बमोजिम राष्ट्रिय निकुञ्जको आम्दानीमध्ये ३० देखि ५० प्रतिशत...

किसानहरुले लगाए व्यवसायिक संघ संगठनहरुको कार्यालयमा ताला

चितवन : जिल्लाका किसानहरुले लगातार अण्डाको मूल्य घटेपछि पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघ संगठनका कार्यालयमा तालाबन्दी गरेका छन् । लागत मूल्यभन्दा पनि सस्तोमा अण्डा बिक्री गर्नु परेपछि किसानले तालाबन्दी गरेका हुन् । अण्डाको मूल्यमा आएको अस्वभाविक गिरावटको बिरोधमा तालाबन्दी गरिएको...

प्रदेश ३ को कृषिमा गैर आवासीय नेपालीले दुई अर्ब लगानी गर्ने

हेटौँडा । प्रदेश नम्वर ३ मा झण्डै दुई अर्ब रुपैयाँको लगानीमा प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालनका लागि सहमति भएको छ । प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच उक्त सहमति भएको हो । झण्डै दुई अर्ब...

समृद्धिका लागि साहस र धैर्यतासँगै आत्मविश्वास चाहिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता पर्ने बताउनुभएको छ । नेपाली जनता राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका उल्लेख गर्दै उहाँले आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने धारणा राख्नुभयो...

आठ हजार भन्दा बढीले चढिसके सगरमाथा

काठमाडौँ विश्वको सर्वोच्च शिखर सगरमाथा अहिलेसम्म कतिजनाले आरोहण गरे होलान् ? नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रुपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् । सगरमाथा आरोहणका...