कृषि / पर्यटन

माग बढेपछि बढ्न थाल्यो अण्डाको मूल्य
-न्युजभित्तो

चितवन, १८ फागुन । कुम्भ मेला लगायतका धार्मिक मेला महोत्सव सकिंदै गएपछि अण्डाको माग बढ्न थालेको छ । माग बढेसँगै मूल्य पनि क्रमशः बृद्धि हुँदै गएको हो । नेपाल अण्डा उत्पादक संघले देशका विभिन्न भागमा स्थानीय कृषकहरुसँग छलफल गरी मागको...

सीमा क्षेत्रमा कडाइ गर्न पोल्ट्री व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र
-न्युजभित्तो

चितवन, ३० माघ । पोल्ट्री व्यवसायीले भारतमा बर्डफ्लु देखा परेपछि रोग भित्रिन नदिनका लागि सीमा क्षेत्रमा कडाइ गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन् । नाकाहरूबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा चोरी निकासी हुँदा पोल्ट्रीजन्य पदार्थसँगै रोग...

लेयर्स कुखुरा पालक संघको दोस्रो साधारणसभा सम्पन्न
-न्युजभित्तो

चितवन, १० माघ । नेपाल लेयर्स कुखुरा पालक संघको स्थापनासँगै यहाँका लेयर्स कुखुरा पालक कृषकहरुले अण्डाको लागत मूल्य पाएको बताएका छन् । संघको दोस्रो साधारणसभामा बोल्ने वक्ताहरुले संघको स्थापना गरेर देशव्यापी रुपमा कृषकलाई संगठित गरेर बजारीकरणमा लागेका कारण अण्डालाई...

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा...

चितवन महोत्सव अन्तर्गत नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल सुरु
-न्युजभित्तो

चितवन, १ माघ । चितवनको नारायणगढमा क्याम्पाचौर फुड फेस्बिटल सुरु भएको छ । १५ औं संस्करणको चितवन महोत्सव अन्तर्गत नै चितवन महोत्सव र नेवा पुचः नारायणगढको आयोजनामा फुड फेस्टिबल सुरु भएको हो । फुड फेस्टिबलको सोमबार साँझ भरतपुर महानगर प्रमुख...

चार लाख कुखुरा पाल्दै आएको दाउन्ने एग्रो फार्म लिमिटेडले १० करोडको आईपिओ जारी गर्दै
-न्युजभित्तो

चितवन, १९ पुसः दाउन्ने एग्रो फार्म लिमिटेडले रु.१० करोडको सर्वसाधारणका लागि शेयर (आईपिओ) जारी गर्ने भएको छ । फार्मको स्थापनापछिको सातौं र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु.१० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व)...

सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती
-न्युजभित्तो

नवलपुर (नवलपरासी), १४ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान विस्तारै फेरिँदै गएको छ । केही वर्ष अगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरनका रूपमा प्रयोगमा आउने उक्त फाँट अहिले तोरीले पहेँलपुर भएको हो...

खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै
-न्युजभित्तो

मुग्लिन , ११ पुस । तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । यही पुस ५ गतेदेखि सुरु भएको महोत्सवमा महलाई प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै परिसर निर्माण गरिएको हो । यहाँ मौरीको...

लागत नजिक पुग्यो अण्डाको मूल्य, ठूलो अण्डा क्रेटको पाँच सय
-न्युजभित्तो

चितवन, ४ पुस । अण्डाको मूल्य लागत नजिक पुगेको छ । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शुक्रबारदेखि लागत मूल्यको हाराहारी पुुग्न लागेको हो । शुक्रबारदेखि लागु हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ५०० र...

कृषक मेलामा नीति बहस: कृषिलाई उद्यमसँग जोड्न नसके रुपान्तरण कठिन
-न्युजभित्तो

चितवन,३०  मंसिर ।  चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको दोस्रो दिन आज नवप्रवर्तन, कृषि तथा वनको दिगो विकासमा राष्ट्रिय नीति सम्बन्धी बहस गरिएको छ । बहसमा वक्ताहरुले नीति नियम निर्माणको चरणका अवस्थामा...