कृषि / पर्यटन

गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
-न्युजभित्तो

  कास्की , १४  साउन । हालसम्म गण्डकी प्रदेशमा ७९ हजार ८३८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । जुन यस वर्ष रोपाइँ हुने क्षेत्रफलको झण्डै ८५ प्रतिशत हो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९४ हजार १८२ हेक्टरमा...

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी
-न्युजभित्तो

ढोरपाटन, १७ असार ।  बुर्तिबाङ बजारसँगै जोडिएको भब्रेटा गाउँ छ । भब्रेटा गाउँमा उक्लिँदा बित्तिकै ठूलो कृषि फार्म देखिन्छ । फार्ममा लहलह फलेका काँक्रा, गोडेडा, काउली र बन्दा । फार्म छेउमै रहेको बारीमा भेटिनुहुन्छ चन्द्रलाल पाण्डे । बारीको घाँस काट्ने,...

पोल्ट्रीको दिगो विकासका लागि नेपाल र भारतका विज्ञबीच चितवनमा छलफल
-न्युजभित्तो

चितवन, १६ जेठ । पोल्ट्रीजन्य क्षेत्रको दिगोपनाको प्रबद्र्धन तथा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले नेपाल र भारतका विज्ञहरुबीचमा छलफल कार्यक्रम चितवनमा सम्पन्न भएको छ । सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता विषयक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको...

नभुल्ने नियात्रा : जिरीसम्मको यात्रा
-न्युजभित्तो

जिरी, दोलखा । एक महिनाअघिको कुरा हो– प्रेस चौतारी बागमती प्रदेशको दोस्रो पूर्ण बैठकका लागि अध्यक्ष तिलक रिमालबाट जिरी जान निमन्त्रणा आएको थियो । म स्वयम् यस संस्थाको निवर्तमान अध्यक्ष भएकाले निम्तोले औपचारिकता मात्र नभई पुरानो एक अधकल्चो रहर...

गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
-न्युजभित्तो

चितवन, २ जेठ । चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय गन्तव्यहरू छन् भन्दा धेरैलाई अचम्म लाग्ला ! अचम्म लागेर के गर्नु, यहाँ यस्तै पर्यटकीय गन्तव्यहरू छन् ।...

माडीमा अरण्य बुद्धको मूर्ति अनावरण
-न्युजभित्तो

माडी, २९ वैशाख । बुद्ध जयन्तीको अवसरमा माडी नगरपालिका वडा नम्वर ८ मा अवस्थित बाह्रघरे डाडाँमा सोमबार अरण्य बुद्धको मूर्ति अनावरण गरिएको छ । टान्मार मियो सोसल वेलफेयर सेन्टर जापानकी अध्यक्ष मियो तान्नारा सानले जापानबाट ल्याएको बुद्धको मूर्ति बौद्ध परम्परा...

कृषक पाठशाला कार्यक्रम ओझेलमा परेको भन्दै सरोकारवालाले चिन्ता
-न्युजभित्तो

भरतपुर, १६ चैत । कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्ने एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला कार्यक्रम ओझेलमा परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्ला एकीकृत शत्रुजीव व्यवस्थापन कृषक संघ...

प्रमुख शहरमा डिपो खोल्दै किसान दाना उद्योग, २० औं डिपो तम्घासमा
-न्युजभित्तो

चितवन, २४ फागुनः पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगले देशका प्रमुख शहरमा डिपो खोल्दै आफ्नो बजार क्षेत्र विस्तार गरेको छ । आफूले उत्पादन गरेको अण्डालाई सोझै उपभोक्ताकोमा पु¥याउने उद्देश्यले आज गुल्मीको तम्घासमा २० औं डिपो सञ्चालनमा ल्याएको हो...

पोल्ट्रीजन्य वस्तु अवैध रुपमा भित्रिन नदिन प्रजिअ र प्रहरी प्रमुखसँग भेट
-न्युजभित्तो

बारा, १९ फागुन । भारतीय सीमाकाबाट अवैध रुपमा पोल्ट्रीजन्य वस्तु भित्रिन नदिन पोल्ट्री व्यवसायीले बाराका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग भेट गरेका छन् । भारतीय सीमा नाकाबाट अबैध रूपमा अण्डा, कुखुरा , तयारी मासु, चल्ला भित्रिएपछि नेपाल लेयर्स...

हरेक पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावले अन्योलमा
-न्युजभित्तो

चितवन, १८ फागुन । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य...