कृषि / पर्यटन

धनुषामा रासायनिक मलको अभाव, दिनभर डिलरमा कुरेर बस्छन् किसान
-न्युजभित्तो

राजु विश्वकर्मा जनकपुर, २६ मङ्सिर । धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् । जनकपुरधाम उपमहानगरपालिका–१० का किसान रोहित साह नजिकैको...

धार्मिक पर्यटन बढाउन नेपाल र भारतबीच सहकार्यमा जोड
-न्युजभित्तो

काठमाडौँ, २५ मङ्सिर । नेपाल र भारत दुवै देशको पर्यटन प्रवद्र्धनका साझा पर्यटनसम्बन्धी कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दुुई देशबीच सांस्कृतिक तथा धार्मिक समानता हुनका साथै सदिऔँदेखिको नजिकको सम्बन्ध रहेकाले पनि साझेदारीमा प्रवद्र्धन अघि बढाउन सके दुवै देशलाई...

समृद्धिका लागि दिगो पर्वतीय पर्यटन
-न्युजभित्तो

पोखरा, २५ मङ्सिर । गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक रहेको जनाउँदै यस क्षेत्रको संरक्षण सम्वद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको छ । अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र सोलिडारिटी फोरम...

किसानलाई निःशुल्क जैं घाँसको बिउ बाँढ्दैछ नमुना कृषक महिला समुह
-न्युजभित्तो

निरुता बि. क चितवन, १५ मंसिर । रत्ननगर वडा न. १३ स्थीत अमिलियामा आज निःशुल्क जैं घाँसको बिउ वितरण गरिएको छ । जनकल्याण कृषि नमुना कृषक महिला समुहले आज एक कार्यक्रम आयोजना गरी किसानको उत्पादन खर्च र मुल्य कसरी घटाउने...

किबी खेतीबाट मनग्य आम्दानी
-न्युजभित्तो

पेमा लामा बनेपा, ९ मङ्सिर । थाक्रोभरि फिँजिएको लहरोमा लटरम्म किबी फलिरहेको छ । टाढाबाट हेर्दा खासै केही नदेखिने लहराको थाक्रोभित्र पुगेर हेर्दाभने मनै लोभ्याउने गरी लटरम फलेको किबीले काम गर्ने किसानलाई थप मेहनत गर्न हौसल्ला मिलेको छ । जसको...

सुनसान रहेको पर्यटकीयस्थलमा विदेशी पर्यटकको चहलपहल
-न्युजभित्तो

भक्तपुर, २७ कात्तिक । दैनिक दुई हजारसम्म पर्यटक आउने भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदा क्षेत्र झण्डै दुई वर्ष सुनसान बन्यो । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीले नराम्रोसँग असर पारेको नेपालको पर्यटन व्यवासायमा बल्ल आशा पलाउन थालेको हो ।लामो समयपछि विश्व...

पर्यटकलाई स्वागत गर्न भ्याइ नभ्याइ
-न्युजभित्तो

गण्डकी, ९ कात्तिक । कास्कीको पर्यटकीय गाउँ सिक्लेसस्थित होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङलाई असोजको दोस्रो सातायता पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । कोरोना करहका कारण लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेसँगै यतिखेर...

‘न खेतका धानमा दाना लाग्ने भो, न त बारीको कोदो नै रह्यो’
-न्युजभित्तो

बलेवा, ९ कात्तिक । बागलुङमा बेमौसमी वर्षाले कोदो बालीमा ठुलो क्षति पुयाएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो । वर्षाका कारण बारीमा...

वर्षाका कारण देशभर सात अर्बको धानबाली नष्ट
-न्युजभित्तो

काठमाडौँ, ८ कात्तिक । वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति...

तनहुँमा लोप हुँदै ‘घैया धान’
-न्युजभित्तो

तनहुँ, ७ कात्तिक । पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ तनहुँमा लोप हुने अवस्थामा पुगेको छ । यसप्रति किसानको आकर्षणमा कमी र मौसम अनुकूल नहुँदा जिल्लामा घैया धान लोप हुने अवस्थामा पुगेको हो । जिल्लाका झण्डै ४० प्रतिशत क्षेत्रफलमा गरिँदै...