कृषि / पर्यटन

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला, बाघले आक्रमण गरेको आशंका
-न्युजभित्तो

चितवन, ४ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडाका माउ र बच्चा मृत अवस्थामा फेला परेका छन् । सिसुवार मध्यवर्ती सामुदायिक वनमा आज मरेको अवस्थामा फेला परेका हुन् । अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा...

काठमाडौंको गोकर्णेश्वरमा पनि देखियो बर्डफ्लु
-न्युजभित्तो

काठमाडौं, १ फागुन । केही दिनअघि चितवनमा देखा परेको बर्डफ्लु काठमाडौंमा पनि देखिएको छ । काठमाडौं गोकर्णेश्वरका कुखुरा तथा चरामा बर्डफ्लु देखिएको हो । पशु सेवा विभागले आइतबार विज्ञप्ती जारी गर्दै विभागले काठमाडौंको गोकर्णेश्वर–३ बालुवाका किसानले पालेको कुखुराको परिक्षणमा...

तरकारी खेतीमा भविष्य बुन्दै पडावका किसान
-न्युजभित्तो

कञ्चनपुर, १९ माघ। बेलौरी नगरपालिका– ३ पडावका धम्मल चौधरी हिजोआज तरकारी खेती हेरचाहमा बिताउनुहुन्छ । तरकारीका विरुवा गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने, घरमै तयार गरिएको जैविक विषादी छर्कने र तयार भएको तरकारी टिप्ने र बिक्री गर्ने कार्यमै दिन...

तत्काल दूधको मूल्य बढाउन चितवनका किसानको माग
-न्युजभित्तो

चितवन, १७ माघ । यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन...

अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य
-न्युजभित्तो

खोटाङ, १३ माघ। जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५४२ मेट्रिक...

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा चटारो
-न्युजभित्तो

खलङ्गा, ११ माघ। जुम्लाका किसान यस याममा स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ । तातोपानी गाउँपालिका – ४ का किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काटछाँट...

सहुलियतमा कर्जा पाउन थालेपछि कृषि तथा पशुपालन गर्ने किसानमा उत्साह
-न्युजभित्तो

पाल्पा, ८ माघ  । स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बंैक तानसेन शाखाले २७ व्यवसायीलाई सहुलियतपूर्ण...

कोरोनाका कारण पर्यटक घट्दै
-न्युजभित्तो

लमजुङ, ८ माघ । समुन्द्री सतहदेखि दुई हजार १०० सय मिटर उचाईमा रहेको घलेगाउँमा कोरोना संक्रमणका कारण पर्यटकको आवागमन घट्न थालेको छ । घरवास ९होमस्टे० सञ्चालित क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा तेस्रो लहरको कोरोना शुरुवात हुनुअघिसम्म चहलपहल भइरेपनि यतिबेला पर्यटकको...

इतिहासलाई पर्यटनसँग जोड्न घरबासदेखि पदयात्रा
-न्युजभित्तो

गण्डकी, ४ माघ  । “जस्तो हिमाल राम्रो छ रुपौला हिमले गरी । तल त्यस्तै डटेकाछन् हरिया वनले गिरि ।। सर्वत्र हरियाली छ मनमोहक दृश्य छन् । हिमका काखका डाँडा अर्कै वैशिष्ट्य राख्तछन् ।।” कवि मुकुन्दशरण उपाध्यायको प्राकृत पोखरा नामक वर्णनात्मक काव्यको पाखापखेरा शीर्षकको...

सुरु भयो खोले सागको व्यावसायिक खेती
-न्युजभित्तो

बागलुङ, २८ पुस । गाउँघरका भान्छामा छिटपुट पाक्ने खोले साग हिजोआज बजारमा किनमेल हुनथालेको छ । खोला र पानीको मूलछेउछाउ पाइने सागलाई किसानले पछिल्लो सयम खेतमा नै उब्जाउन थालेका छन् । बागलुङ नगरपालिका–३ रातामाटाका छ किसान अहिले खोले सागका उत्पादनमा...