कृषि / पर्यटन

पर्यापर्यटनका माध्यमबाट पर्यटक आकर्षित गरिने
-न्युजभित्तो

काठमाडौँ, १२ असोज । विश्व पर्यटन दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद स्मारक निर्माण क्षेत्रमा वृक्षरोपण गरिएको छ । राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिले आयोजना गरेको...

आन्तरिक सँगै आउन थाले विदेशी पर्यटक, उत्साहित हुँदै चितवनका व्यवसायी
-न्युजभित्तो

चितवन, ११ असोज । लामो समयदेखि कोभिड– १९ को मारमा परेका यहाँका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले उनीहरू उत्साहित भएका हुन् । यहाँका पर्यटकीय होटल अहिले माडवारी समुदायको...

पर्यटन दिवसमा सहभागी हुन राजदूतसहित २६ सदस्यीय टोली पोखरामा
-न्युजभित्तो

पोखरा ,१० असोज । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा हटाइए पनि पर्यटन क्षेत्र अझै लयमा फर्किन सकेको छैन । खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराइभल भिसा प्राप्त गर्न सक्ने...

आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै कान्ति ताल
-न्युजभित्तो

राँझा, ८ असोज । नेपालगञ्जस्थित कान्ति तालको पुनःनिर्माणपछि आन्तरिक पर्यटनको प्रवद्र्धन हुन थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालको पुनःनिर्माणपछि अहिले घुम्न आउने सर्वसाधारणको भीडभाड हुने गरेको वडा नं २१ का अध्यक्ष रञ्जित खाँले जानकारी...

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण
-न्युजभित्तो

लुम्बिनी, ५ असोज । कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड÷एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेलामाई...

हावाहुरीसहित परेको पानीले गोलभेँडा खेतीमा क्षति
-न्युजभित्तो

दाङ, ३० भदौ ।  हावाहुरीसहित मङ्गलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्षति गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको रु २५ लाख र संस्थाको रु २५ लाख गरी कूल रु ५०...

पर्यटन क्षेत्रका समस्या सरकारले बुझेन : अध्यक्ष भट्टराई
-न्युजभित्तो

पोखरा, २५ भदौ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसायीको समस्यालाई सरकारले बुझ्न नसकेको बताउनुभएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेवान०को २७औँ वार्षिक साधारणसभामा उहाँले कोरोना महामारीका कारण सङ्कटमा रहेको पर्यटन क्षेत्रलाई बुझेर सरकारले राहत प्याकेजका कार्यक्रम...

सुरु भयो डाक्टर प्रमोदको ठिमुरा रिसोर्ट
-न्युजभित्तो

चितवन, २४ भदौ । व्यस्त शहर नारायणगढ नजिकै वनको काखमा त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सतनचुली सामुदायिक वनको काखमा ठिमुरा रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टको दुईतर्फ वन छ भने एकातर्फ त्रिशूली...

मजदुर आन्दोलनले गाई भैँसी भोकै
-न्युजभित्तो

चितवन, २४ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाई भैँसी भोकै भएका छन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले...

उन्नत जातको ओखरखेती शुरु
-न्युजभित्तो

चौतारा, २० भदौ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा वर्षको एक बाली अन्नबाहेक अरु उत्पादन हुन नसकी अधिकांश जग्गा बाँझै रहन थालेपछि विकल्पका रुपमा उच्च गुणस्तरको ओखरखेती सुरु गरिएको छ । बिरुवा रोपेको छोटो समयमा राम्रो आम्दानी हुने देखिएको र युवा...