कृषि / पर्यटन

बारामा २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गहुँ खेती
-न्युजभित्तो

कलैया, २४ पुस । बारामा गहुँखेती गरिँदै आएको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २०० हेक्टर क्षेत्रफलमा गहुँखेती वृद्धि भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । गत वर्ष बारामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती...

धान उत्पादन पाँच वर्षयताकै कम
-न्युजभित्तो

काठमाडौँ, १९ पुस । चालू आर्थिक वर्ष २०७८÷७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७÷७८ को...

पोल्ट्री दिवसमा किसान दानाले बाड्यो अण्डा
-न्युजभित्तो

चितवन, १७ पुसः किसान दाना उद्योग प्रालि र दाउन्ने एग्रो फार्म प्रालिले पोल्ट्री दिवसका अबसरमा काठमाडौंमा आज अण्डा बितरण गरेको छ । ती संस्थाले नक्साल र शिफलमा रहेको बालमन्दीरका बालबालिकाहरुलाई अण्डा बितरण गरेको हो । सो अबसरमा ६ सय ३०...

सन्दर्भ पोल्ट्री दिवसः सन्तुलित र पोषणयुक्त आहार अण्डा
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १७ पुस । सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ । नेपालजस्तो...

विभिन्न कार्यक्रम गरी पोल्ट्री दिवस मनाइँदै
-न्युजभित्तो

चितवन, १५ पुस । कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पु¥याएको पोल्ट्री व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्दै यसवर्ष यहाँ पोल्ट्री दिवस मनाइने भएको छ । विसं २०७० मा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने घोषणा...

पशुलाई खोरेत रोग विरुद्धको खोप लगाउन सुरु
-न्युजभित्तो

जलेश्वर, १३ पुस । भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रले यहाँका पशुलाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । एक लाख २० हजार पशुलाई खोप लगाइने सेवा केन्द्रका प्रमुख डा सञ्जीवकुमार ठाकुरले जानकारी दिनुभयो । जलेश्वर, बलवा, मनरासिस्वा, भङ्गाहा...

माछाको स्वदेशी दानाले बजार नपाउँदा क्षमता अनुसार उत्पादन हुन सकेन
-न्युजभित्तो

चितवन ५ पुस । यहाँ उत्पादीत माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्य पालक किसानहरुको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादीत दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् । पूर्बी चितवनको...

चितवनमा रहेको किसान दाना उद्योग प्रा.लि.ले किसानबाट उपभोक्तासम्म अण्डा पु¥याउँदै
-न्युजभित्तो

चितवन ४ पुस । एक व्यवसायिक समूहले किसानले उत्पादन गरेको अण्डा सोझै उपभोक्तासम्म पु¥याउने सञ्जाल निर्माण गरेको छ । चितवनमा रहेको किसान दाना उद्योग प्रा.लि.ले किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म सिधै पु¥याउन शुरु गरेको हो । आफ्नो लगानीको फार्म...

कुखुराको दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि, किसान प्रभावित
-न्युजभित्तो

नारायण अधिकारी चितवन, २ पुस । कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका...

नवलपुरमा धान खेतीः क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
-न्युजभित्तो

नवलपुर, २९ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धान खेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जिल्लामा गत...