कृषि / पर्यटन
गण्डकी, ५ कात्तिक । पोखरामा क्रियाशील पत्रकार श्याम राना दसैँलगत्तै अन्नपूर्ण अधार शिविरसम्मको पदयात्राका लागि निस्कनुभयो । उहाँसँगै काठमाडौँबाट आउनुभएका अन्य दुई सञ्चारकर्मी पनि हुनुहुन्थ्यो । कोरोनाका कारण झण्डै दुई वर्षयता ठप्प जस्तै बनेको अन्नपूर्ण आधार शिविर९एविसी० क्षेत्रको पदयात्राका लागि...
रामपुर (पाल्पा), ५ कात्तिक । पहाडको कुनाकन्दारबाट कलकल गर्दै बहेको छाङ्दी झरना देख्दै मनमोहक छ । मनै लोभ्याउने यस झरनाले पर्यटक तानिरहेको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्न थालेपछि झरनामा रमाउँन जाने ह्वात्तै बढेका छन् । फेसबुकमा झरनासँगै...
लीलाधर काेइराला अजिरकाेट (गाेरखा)- ०७२ बैसाख १२ पछि खण्डहरझैं बनेको अजिरकोट गाउँपालिका जुर्मुराउन निकै समय लाग्यो। भूकम्पले भत्किएको आर्थिक उर्पाजनको सपना पूरा गर्न अजिरकोटका स्थानीय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै स्थानीय स्तरमा आर्थिक जोहो गर्न अग्रसर भए । अजिरकाेटलाई पर्यटकीय क्षेत्रकाे रुपमा...
इनरुवा, ४ कात्तिक । अविरल बर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको धानबालीसहित तरकारी बालीमा पनि ठूलो...
चितवन, ४ कात्तिक । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पुयाएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी...
पोखरा, २४ असोज । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले दसँै, तिहार तथा छठका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको आधार भएकाले निजी...
बेनी, २२ असोज । दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा...
चितवन, १८ असोज । जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको...
चितवन, १७ असोज । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका...
उदयपुर, १४ असोज । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेका उदयपुरको पर्यटकीय क्षेत्र बिस्तारै खुल्न थालेका छन् । कोरोना सङ्क्रमण दर विस्तारै कम हुन थालेपछि यहाँका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेका हुन् । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक...












