राष्ट्रिय

नेकपाका दुई पार्टीमा फर्किएका नेताहरुले जनताको माझमा माफी माग्नु पर्छ: कांग्रेस नेता थापा
-न्युजभित्तो

बागलुङ, २८ फागुन  ।  नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताएका छन्। देशमा हुने हरेक विकास निर्माणमा स्वदेशी जनशक्तिको अभावका कारण विदेशमा भर पर्नुपर्ने अवस्था रहेको भन्दै उनले रेल चलाउने र...

बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु
-न्युजभित्तो

बाँके, २८ फागुन । चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले...

अहिलेको परिवर्तन उल्ट्याउन आफूमाथि घेराबन्दी भइरहेको दाबी: माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड’
-न्युजभित्तो

काठमाडौं २८ फागुन । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको परिवर्तन उल्ट्याउन आफूमाथि घेराबन्दी भइरहेको दाबी गरेका छन् । शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघको सम्मेलनलाई उद्घाटन गर्दै प्रचण्डले १२ बुँदेको हस्ताक्षरकर्तामध्ये एक आफूमात्रै जीवित...

नयाँ सरकार बनाउन देउवाले लिए अग्रसरता : जसपालाई बोलाए बूढानीलकण्ठ
-न्युजभित्तो

काठमाडौं २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी जसपाका शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन् । सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न शुक्रबार ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा देउवाले जसपाका नेताहरुसँग छलफल गर्ने भएका...

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुँदै
-न्युजभित्तो

काठमाडौं,२८ फागुन । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता हुँदैछ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे हुने भेटमा सरकार गठनबारे छलफल हुने बताइएको छ । जसपाका शीर्ष नेताहरुले बिहीबार मात्र सत्तारुढ नेकपा एमालेका नेताहरुलाई...

(नेकपा) एमालेले केन्द्रीय समिति बैठक बोलाउने तयारी
-न्युजभित्तो

काठमाडौं, २८ फागुन। नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल थालको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले बताएका छन् । महासचिव ईश्वर पोखरेलको सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार...

कर्णाली राजमार्गको टुइकुनामा माइक्रोबस दुर्घटना : एकको निधन
-न्युजभित्तो

दुल्लु, २७ फागुन । कर्णाली राजमार्ग अन्तर्गत टुइकुनामा आजबिहान माइक्रोबस दुर्घटना दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालिकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेका प्रहरी चौकी पाल्तडाले जनाएको...

पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी
-न्युजभित्तो

काठमाडौं, २७ फागुन  । पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी भएको छ । एमालेको पुनर्संरचनाबारे छलफल गर्न जुट्न लागेको एक स्थायी कमिटी सदस्यले बताए ।             ...

आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृतसहित दुई जनालाई घुससहित पक्राउ
-न्युजभित्तो

काठमाडौं, २७ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषास्थित आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृतसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ। कार्यालयका कर अधिकृत रमेश ढकाल र आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्णलाई बुधबार एक लाख ५० हजार घुससहित...

प्रदेश नं २को प्रदेश सरकारद्वारा वार्षिक प्रगति विवरण सार्वजानिक
-न्युजभित्तो

सर्लाही, २७ फागुन । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति...