सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधव नेपाल पक्षले चार नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ संयुक्तरूपमा पार्टीलाई दिने


  •    न्युजभित्तो/११ चैत्र २०७७, बुधबार १४:२१ 
  • काठमाडौं, ११ चैत । नेकपा एमालेको असन्तुष्ट माधव नेपाल पक्षले पार्टीद्वारा चार नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ संयुक्तरूपमा दिने भएको छ । स्पष्टीकरणको जवाफ पार्टी कार्यालयमा नबुझाइने सो समूहका नेता सुरेन्द्र पाण्डेले बताए ।

    ‘हामी सार्वजनिकरूपमा जवाफ दिनेछौं,’ उनले नेपाल प्रेससँग भने, ‘जवाफसँगै प्रधानमन्त्रीसँग प्रश्न पनि सोध्नेछौं ।’

    स्पष्टीकरणको जवाफ दिने विषयमा नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले आज अनौपचारिक छलफल गर्ने भएका छन् । दिउँसो चार बजेको छलफल पछि जवाफी पत्र तयार गरिने छ ।

    एमालेले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्वाम भुसाललाई स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफका लागि दिइएको तीन दिनको म्याद आज सकिँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.