राष्ट्रिय

कुस्ती हारेपछि खुट्टो उचाल्ने पहलमान जस्तै हुन् ओली : माधव नेपालले
-न्युजभित्तो

काठमाडौं, ४ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट आफूहरू विगतदेखि नै पेलाइमा पर्दै आएको गुनासो गरेका छन् । एमालेमा पहिलेदेखि अहिलेसम्म पीडित बनेकाहरु आज एक ठाउँमा आएको उनले बताए । आज...

रसुवामा चिसो हट्दै : पर्यटक बढ्दै
-न्युजभित्तो

रसुवा, ४ चैत । अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कोभिड–१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको...

लागुऔषध भित्रिने क्रम बढ्यो
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई...

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन महत्वपूर्ण प्रस्ताव दर्ता
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो । महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण...

प्रस्तावित न्यायाधीशद्वयको सुनुुवाइ प्रक्रिया शुुरु
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुुनुुवाइ प्रक्रिया शुुरु गरेको छ । समितिको आजको बैठकले उहाँहरुको संसदीय सुुनुुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुुनासो...

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरू
-न्युजभित्तो

काठमाडौं, ४ चैत । नेकपा एमालेको माधव नेपालपक्षीय राष्ट्रिय कार्यकर्ता भेला शुरू भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज ब्यांक्वेटमा आज र भोलि भेलाको आयोजना गरिएको हो । भेलामा देशभरका २ हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने नेताहरूले दाबी गरेका थिए...

पोउवा सङ्घ र इ–सेवा फोन पेबीच सम्झौता
-न्युजभित्तो

पोखरा, ४ चैत । पोखरा उद्योग वाणिज्य सङ्घले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा सञ्चालनमा ल्याएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र इ–सेवा फोन पे प्रालिबीच मङ्गलबार क्युआर डिजिटल पार्टनरशीप सम्झौतामा हस्ताक्षर भएको हो । सङ्घले यसअघि नै...

जनगणना जिल्ला कार्यालय स्थापना
-न्युजभित्तो

नवलपुर, ४ चैत । राष्ट्रिय जनगणना २०७८ का लागि नवलपरासी बर्दघाट–सुस्तापूर्वमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । जिल्लामा तथ्याङ्क कार्यालय नभएकाले भाडाको घरमा कार्यालय स्थापना गरिएको हो । मङ्गलबार कावासोतीको थकालीचोकमा जिल्ला कार्यालयको स्थापनासँगै गणक र सुपरीक्षकका लागि हस्तलिखित...

जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते
-न्युजभित्तो

झापा, ४ चैत । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की...

मनिष थापामगर बचाउ अभियानको औपचारिक घोषणा
-न्युजभित्तो

चितवन,४ चैत्र ।  तनहुँ जिल्ला आबुखैरेनि गाउपालिका वडा न ३ कोटगाउ स्थायि घर भएका वर्ष २१ का मनिष थापामगरको दुबै मृगौलाले काम गर्न छाडेको दुइ वर्ष भयो । आर्थिक अभावमा उनि अहिले चितवन स्थित भरतपुर महानगरपालिका वडा न १५ फुलबारिमा...