राष्ट्रिय

दलको नेता नै एमाले बनेपछि प्रदेश १ माओवादीको संसदीय दल नेतृत्वविहीन
-न्युजभित्तो

विराटनगर, १ चैत। नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता टंक आङबुहाङ एमाले प्रवेश गरेपछि माओवादी केन्द्र प्रदेश १ संसदीय दल नेताविहीन भएको छ । आङबुहाङ शुक्रबार एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएसँगै माओवादी केन्‍द्र दलको नेताविहीन भएको हो । १६ सदस्यीय...

राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र स्थापना
-न्युजभित्तो

त्रिशूली, १ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्शसमेत दिइएको छ । वडा नं १० बेलकोटस्थित नमूना कृषि सहकारी...

सत्तारुढ नेकपा एमाले विभाजनतर्फ
-न्युजभित्तो

काठमाडौं, १ चैत । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बलमिचाइँ गर्दै वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई पाखा लगाउँदै अघि बढेपछि सत्तारूढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ । ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल...

स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल’ चैत १२ देखि
-न्युजभित्तो

चितवन ,२९ फागुन । वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर बिजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा ‘स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ ‘ हुने भएको हो ।...

आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती : प्रधामन्त्री ओली
-न्युजभित्तो

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मोर्चा कसेर हटाए २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबारमा आउने बताए । उनले अघि...

केही व्यक्तिको आर्थिकस्तर बढ्दैमा सम्वृद्धि आयो भन्न सकिँदैन : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं २९ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिकस्तर माथि पुग्दैमा मुलुक सम्वृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् । प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समग्र...

सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदीका नाम सिफारिश
-न्युजभित्तो

काठमाडौँ, २८ फागुन । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत डा चुडाल र उच्च अदालत...

राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश
-न्युजभित्तो

काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन आज पेश गर्नुभएको छ । राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६÷०७७...

भोलि चितवनमा दिउसो पाँच घण्टा विद्युत आपूर्ति बन्द हुने
-न्युजभित्तो

चितवन,२८ फागुन ।  चितवनमा भोलि (शनिवार) दिउसो विद्युत आपूर्ति बन्द हुने भएको छ । मर्मतका लागि भोलि विहान ९ बजेदेखि दिउसो २ बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको हो । हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको १३२/३३/११ केभि भरतपुर सबस्टेशनमा १३२...

संसदीय दलको नेता चयन विषयबारे निर्णय गर्न जसपाको संसदीय दलको बैठक सिंहदरबारमा शुरु
-न्युजभित्तो

काठमाडौँ, २८ फागुन । पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ । बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन गर्ने जसपाका...