राष्ट्रिय

गृहमन्त्रालयको आदेश- यी २५ क्षेत्रमा हड्ताल गर्न नपाइने (सूचीसहित)
-न्युजभित्तो

काठमाडौं,१९ जेठ  । गृहमन्त्रालयले अत्यावश्यक सेवा प्रदायक क्षेत्रमा हड्ताल गर्न नपाइने आदेश जारी गरेको छ । जेठ १७ को राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले आवश्यक सेवा संचालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) मा भएको अधिकार प्रयोग गरेर...

युएमएनद्वारा स्वास्थ्य सामग्री प्रदान
-न्युजभित्तो

डोटी, १९ जेठ । नेपालमा लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको अन्तरराष्ट्रिय गैरसरकार संस्था युनाइटेड मिसन टू नेपालको यहाँस्थित कलस्टरले बोगटान फुड्सिल गाउँपालिकालाई रु १३ लाख २५ हजार ४०३ को स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ...

बिरामीको खुशीले पिपिईमा गुम्सिएको पीडा त्यसै हराउँछ
-न्युजभित्तो

काठमाडौँ, १९ जेठ । झापास्थित सशस्त्र प्रहरीको ३८ नं विपद् गणमा कार्यरत गङगा प्रधान गत वैशाख २५ मा टाउको, छाती दुख्ने तथा ज्वरो आउने भएपछि उपचारका लागि दमकस्थित एड्भान्स अस्पताल पुग्नुभयो । कोरोना पोजेटिभ गङ्गा पाँच दिन त्यहीँ उपचार गरेर...

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही
-न्युजभित्तो

चितवन, १९ जेठ । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो ।...

अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी
-न्युजभित्तो

गोरखा, १९ जेठ । बारपाक सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ । गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । “सङ्क्रमितलाई...

बेल्जियम र फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सहायता प्रदान
-न्युजभित्तो

काठमाडौं,१९ जेठ । बेल्जियम र फ्रान्सले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराएका छन् । फ्रान्सले नेपाललाई ५ लाख मास्क, २० हजार २२५ एन्टीजेन टेस्ट किट्स, १२ हजार प्रोटेक्सन ग्लास, १४ रेस्पारेटर्स उपकरण प्रदान गरेको छ । त्रिभुवन विमानस्थलमा फ्रान्सेली राजदूत...

कांग्रेसले विपत्का बेला जनतासँग जोडिन ‘विपी विपत् कोष’ निर्माण
-न्युजभित्तो

गण्डकी, १९ जेठ । कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कास्की कांग्रेसले ‘विपी विपत् कोष’ निर्माण गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीले विभिन्न आठ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा मङ्गलबार सम्पन्न...

कोरोना महामारीमा पूर्वराज्यमन्त्री बुढाको तीन लाख सहयोग
-न्युजभित्तो

डोल्पा, १९ जेठ । डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्य मन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामग्री खरिदकालागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले विश्वव्यापीरूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिकलाई जोगाउन रु तीनलाख सहयोग गर्नुभएको हो । जिल्लामा...

आज कति छ सुनचाँदीको भाउ ?
-न्युजभित्तो

काठमाडौं,१९ जेठ  । आज सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हिजोकै जति प्रतितोला ९४ हजार ५ सय तोकिएको छ । तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ । प्रतितोला १० रूपैयाँ घटेको...

भैँसीमा भ्यागुते रोगको प्रकोप
-न्युजभित्तो

राँझा, १९ जेठ । बाँकेमा किसानले पालेका भैँसीमा भ्यागुते रोगको प्रकोप देखिएको छ । रोगको सङ्क्रमणबाट धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केहीदिन अघिदेखि बिरामी पर्नासाथ मर्न...