कोरोनाबाट न्यायाधीश पौडेलको निधन न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १३:३५ धादिङ,२१ जेठ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ । ५५ वर्षीय पौडेलको उपचारका क्रममा शुक्रवार बिहान काठमाडौंको स्टार अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत थिए । कोरोना संक्रमण भएपछि उनको २० दिनदेखि उपचार भइरहेको थियो । तपाईको प्रतिक्रिया ताजा अपडेट अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
धादिङ,२१ जेठ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ ।
५५ वर्षीय पौडेलको उपचारका क्रममा शुक्रवार बिहान काठमाडौंको स्टार अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत थिए । कोरोना संक्रमण भएपछि उनको २० दिनदेखि उपचार भइरहेको थियो ।