राष्ट्रिय
चितवन, ४ असार । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नं. २९ गाईघाटमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंदा चितवनका एसपी सहित ६ जना प्रहरी घाईते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनको बा २ झ...
काठमाडौं, ४ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक तीन बजेपछि सुरु भएको हो । कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बसेको नेताहरुले बताएका छन् । कांग्रेसले...
पोखरा,४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । उनको पक्षमा ३१ सांसदले मतदान गरे । नेकपा...
मनाङ, ४ असार । अबिरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रबार (आज) मनाङका विभिन्न स्थानबाट ११८ जनाको उद्दार गरिएको छ । दुई वटा हेलिकप्टरबाट यहाँका सबै क्षेत्रबाट ती पीडितहरुको उद्दार गरिएको प्रमुख...
काठमाडौँ ४ असार । एमाले र माओवादीका नेता पालैपालो निर्वाचन आयोग पुगेका छन् । माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् । माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल...
काठमाडौँ ४ असार । नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान...
कर्णाली, ४ असार । नेकपा (एमाले)कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ । पार्टी ह्विप विपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित आज बसेको दलको बैठकले...
पोखरा, ४ असार । नेकपा एमालेका गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई प्रदेशसभाकै परिपक्व व्यक्ति तथा नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्ति भन्दै त्यस्ता व्यक्तिलाई विश्वासको मत दिन्न भनेर भन्न नमिल्ने बताउनुभयो । तर मुख्यमन्त्री...
चितवन,४ असार । जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका चार जना रहेका छन् भने अन्य वाहिरी जिल्लाका रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा नवलपरासीको २ जना,...
चितवन,४ असार । जिल्लामा कोरोना ८४ जना नयाँ कोरोनजा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज सो संख्यामा नयाँ सङ्क्रमित थपिएका छन् । थपिनेमा पिसिआर परिक्षणबाट ४९ जना र एन्टिजिन परिक्षणबाट ३५ जना रहेका छन् । पिसिआर परिक्षण...











