सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका अस्पतालमा ९ जना सङ्क्रमितको मृत्यु, २ सय ३४ जनाको उपचार हुँदै


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १५:४१ 
  •  चितवन,४ असार ।  जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा चितवनका चार जना रहेका छन् भने अन्य वाहिरी जिल्लाका रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा नवलपरासीको २ जना, लमजुङ्, गुल्मि, स्याङ्जाका एक –एक जना रहेका छन् ।

    कार्यालदयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुृसार यहाँका बिभिन्न अस्पतालमा उपचारका क्रममा रहेका सङ्क्रमितको संख्या भने २ सय ३४ जना रहेका छन् । उनीहरु मध्ये ८७ जना सघन उपचार कक्षमा २८ जना भेन्टिलेटर तथा एचएफएनसिमा उपचाररत रहेका छन् । एच डियुमा ३७ जना र सामान्य आइसोलेसनमा एक सय दश जनाको उपचार भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.