राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन
न्युजभित्तो/१२ मंसिर २०८३, शुक्रबार १५:३१
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री बालेन शाह शीतल निवास पुगेका छन्।अपराह्न ३ बजे प्रधानमन्त्री शाह शीतल निवास पुगेका थिए। अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता जारी छ।सरकारले सिफारिस गरेका ३ वटा अध्यादेश राष्ट्रपति कार्यालयमा होल्ड छ। आजै रास्वपा सभापति रवि लामिछानेले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटवार्ता गरेका थिए।